१. आशाका दुईवटा सुन्दर छोरीहरु छन्, एउटा रिस र अर्को साहस । एउटा रिस जस्तो छ त्यस्तै देख्नको निम्ति र अर्को सहस जस्तो छ त्यस्तै नदेख्नको निम्ति । – सन्त अगस्टाइन
२. आशा भनेको अध्यारोको बाबजुद पनि त्यहाँ उज्यालोको धर्सा देख्न सक्नु हो । – डेसमण्ड टुटु
३. संसारका सबैजसो महत्वपूर्ण कुराहरु जुन ती व्यक्तिहरुद्वारा प्राप्त भएका छन् यसकारणले कि त्यहाँ कुनै आशा नहुदा पनि उनीहरुले प्रयाश गर्न छोडेका थिएनन । – डेल कार्नेगी
४. जब तिमीले आशा गर्न सुरु गर्दछौ तब सबैथोक सम्भव हुन सुरु गर्नेछ । – क्रिष्टोफर रिभ
५. हाम्रो महानता कहिल्यै नखास्नुमा होइन बल्कि हरेक खासाइ पछी पुन उठ्नुमा हुन्छ । – काफ्न्युसियास
६. हिजोबाट सिक, आजको निम्ति बाँच र भोलीको निम्ति आशा गर । सबैभन्दा महत्वपूर्ण कुरा प्रश्न गर्न बन्द नगर । – अल्बर्ट आइन्स्टाइन
७. आशावाद त्यो बिश्वास हो जसले प्राप्ती तर्फ लैजान्छ । आशा र विश्वास विना कुनै पनि चिज सम्भव हुदैन । – हेलेन केलर
८. आशा विना बाच्नु भनेको बच्न नै बन्द गर्नु सरह हो । – फियोदर दोस्तायावसकी
९. अध्यारोमा मात्र तिमीले ताराहरु देख्न सक्छौ । – मार्टिन लुथर किंग
१०. आशा नै त्यो चिज हो जुन डर भन्दा बलियो हुन्छ । – रोबर्ट लडलम
११. आशा गर्न कहिल्यै बन्द नगर, जब सूर्य अस्ताउदछ तब ताराहरु चम्कने गर्दछ । – अज्ञात
१२. जो सँग स्वास्थ्य छ उ संग आशा छ अनि जो सँग आशा छ उ सँग सबैथोक छ । – टमस कार्लाइल
१३. तिम्रो मनले अब केही बाकीं छैन भन्छ भने पनि त्यहाँ आशा बाकीं रहेको हुन्छ । – जोन ग्रीन
१४. खुसी रहन तिमीले अरुबाट धेरै आशा गर्नु हुदैन । – अज्ञात
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !