प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

१४ शक्तिशाली भनाइहरु [चौथो खण्ड]

१४. तिमि जहाँ जान्छौ पुराका पुरा आफ्नो हृदयका साथ जाउ । – कन्फ्युसियस

१३. तिम्रा सबैभन्दा बेखुसी ग्राहक नै तिम्रो सिकाइको महान स्रोत हुन् । – बिल गेट्स

१२. भविष्य उनीहरुको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्न सक्दछन । – इलेनोर रुजवेल्ट

११. कर्मले सधै खुसी नल्याउन सक्छ तर कर्म विना त्यहाँ कुनै खुसी हुदैन । – बेन्जामिन डिजराइली

१०. हाम्रो जिन्दगी त्यस्तै बन्दछ जस्तो हामी सोच्दछौ । – मार्कस औरेलियस

९. महान मस्तिष्कसँग उद्देश्य हुन्छ बाकींसँग त वस चाहनाहरु । – वासिंगटन इर्भिन

८. तिमीले भर्यांगका सबै कुदिकिलाहरु देख्नु जरुरी छैन बर तिमिले आफ्नो पहिलो पाइला चाले पुग्दछ । – मार्टिन लुथर किंग जुनियर

७. अल्छिहरु आकर्षक देखिन सक्छन तर काम गर्नेहरु सन्तुष्ट हुन्छ्न । – एन फ्र्यान्क

६. सफलता भनेको जे चाहन्छौं त्यो प्राप्त गर्नु हो भने खुसी भनेको त्यसलाई चाहनु हो जे तिमीले प्राप्त गर्यौं । – डेल कार्नेगी

५. जबसम्म तिमि हिडिरहेका हुन्छौ नि तब तिमि कति सुस्त हिडिरहेका छौ भन्ने कुराले कुनै मायना राख्दैन । – कन्फ्युसियस

४. कसैले पनि सम्झदैन कि दोस्रो को भएको थियो । – वाल्टर हगेन

३. यदि तिमी इन्द्रेणी देख्न चाहन्छौ भने वर्षातमा रुझ्न सक्नुपर्दछ । – डेली पार्टोन

२. आफ्ना समस्याहरुद्वारा धकेलिदै धकेलिदै नहिड बरु आफ्नो सपनाद्वारा डोरिएर हिड । – राल्फ वाल्ड़ो इमर्सन

१. तिमीले आफ्नो सपना बनाउ होइन भने अरु कसैले उसको सपना बनाउन तिमीलाई प्रयोग गर्नेछ । – फराह ग्रे

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!