१.. सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ ।
– अब्दुल कलाम
२. साना सपनाहरू नदेख्नुहोस् तिनमा मानव हृदय हल्लाउने कुनै ताकत हुदैन ।
– गोथे
३. तिनीहरू जसले महान् सपना देख्दछन्, उनीहरूको सपना अवश्य पुरा हुन्छ ।
– अब्दुल कलाम
४. सपना हिजोको प्रश्नका लागि आजको उत्तर हो ।
– एडगर केसी
५. महान् जीवनका लागि महान् सपना आवश्यक छ ।
– एनिस निन
६. तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।
– मार्क ट्वेन
७. जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।
– नेल्सन मण्डेला
८. हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।
– कोलिन पावेल
९. साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराको लागि जिन्दगी दिन्छन् ।
– जोन अफ आर्क
१०. असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु ।
– जोन मेसन
११. आरामका जिन्दगी बिताएकाहरूलाई हाम्रो इतिहासले सम्झदैन ।
– थ्योडेर रूजवेल्ट
१२. औसत मानिस भइ बाँच्नु घातक कार्य हो ।
– ओस्कार वाइल्ड
१३. जीवनकै सबभन्दा ठूलो प्रश्न यो छ कि तपाई महान् कार्य गर्ने निर्णय हृदय भित्रैबाट लिन सक्नुहुन्छ कि हुन्न ?
– जोसेफ क्यम्पबेल
१४. लक्ष्य नै नराखिकन बाँच्नुभन्दा महान लक्ष्य बोकेर मर्नु महानता होइन र ?
– खलिल जिब्रान
१५. महान् जीवनमा उद्देश्य हुन्छ, अरूमा आशा मात्र ।
– वाशिङ्गटन इर्भिङ
१६. निश्चित लक्ष्य नभएकाहरू अपांगहरू भन्दा बेसी अपंग हुन् ।
– लेसली फिगर
१७. यदि तपाईसँग जित्ने आकंक्षा भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसकेको छ ।
– डेबिड एम्ब्रोज
१८. सिंगो जिन्दगी भेडाजस्तो भएर बाच्नुभन्दा एकदिन नै सिंह भएर बाँच्नु जाति ।
– एलिजाबेथ केनी
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !