१. जसले जित्छ उसले हार्न पनि सक्छ, तर जो अरुलाई जिताउछ उसले कहिल्यै हार्दैन ।
२. तपाईं आफ्नै नजरमा सहि हुनु पर्दछ, दुनियाँ त भगवान सँग पनि दुःखी छ ।
३. गर्न दिनुहोस् जो तपाईलाई नराम्रो गर्दै हिँड्छन यस्तो साना तिना हर्कत सानो सोच भएकाहरुले नै गर्दछन ।
कसले भन्छ बत्ती बालेरै घरमा उज्यालो हुन्छ, छोरीहरुले पनि घरलाई उज्यालो बनाइदिन्छन ।
४. राम्रो अवश्य बन्नुहोस तर प्रमाणित गर्ने कोशिस नगर्नुहोस, जो व्यक्ति सही हुन्छ उ प्रमाणित गर्नमा आफ्नो समय बर्बाद गर्दैन ।
५. जो मानिस पीडालाई बुझछन ती मानिस कहिल्यै पनि पीडाको कारण बन्दैनन ।
६. किस्मत को फैसला बदलिँदैन तर फैसलाले किस्मत भने अवश्य बदलिदिन्छ ।
७. केवल एक मजबुत व्यक्ति नै माफी माग्न सक्दछ र जो माफ गरिदिन्छ ऊ त्यो व्यक्ति भन्दा पनि धेरै मजबुत हुन्छ ।
८. आशा धेरै गर्नुभयो भने दिल पनि धेरै दुख्ने छ ।
९. घरकी स्त्री समझदार हुँदिनन भने घर टुट्दछ र पुरुष समझदार हुँदैन भने उस घरकी स्त्री ।
१०. हास्दै रहनुहोस, उदास हुनाले जिन्दगीको कुन चाहि समस्या समाधान हुन्छ र ?
११. धैर्यताको पनि आफ्नै सीमितता हुन्छ, यदि धेरै हुन्छ भने कायरता भनिन्छ ।
१२. कसले भन्छ बत्ती बालेरै घरमा उज्यालो हुन्छ, छोरीहरुले पनि घरलाई उज्यालो बनाइदिन्छन ।
के तपाइले यस्तै सम्पूर्ण पोष्टहरु आफ्नै मोवाइल मार्फत पढ्न चाहनुहुन्छ ? उसो हो भने हाम्रो ‘सफल संसार” एप्लिकेसन अहिल्यै डाउनलोड गर्नुहोस्, जहाँ यस्तै सय भन्दा बढी सामग्रीहरु संकलित गरिएको छ, यदि यहाँले पहिल्यै डाउनलोड गर्नु भएको छ भने नया भर्सन अपडेट गर्न सक्नुहुनेछ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !