१. कसैको पनि आशा गर्दिन म किनकि मलाई राम्रोसँग थाहा छ दुख पर्दा साथ दिने कोहि हुदैनन ।
२. जिन्दगीको कुरा कसलाई थाहा छ र यहाँ कुन दिन र कुन रात अन्तिम हुन्छ त्यसैले बाटोमा भेट्दा साथिसंग राम्ररी बोल्नु किनकि त्यो भेट अन्तिम पनि हुन सक्छ ।
३. बाचुन्जेल कसैले सोध्दैन कसरी बाचेको छ भनेर मरेपछि सबैले सोध्छन् कसरी मर्यो भनेर ।
४. मान्छे कि त नोटले बदलिन्छ कि त चोटले बदलिन्छ ।
५. हर कोहिले तपाईंलाई बुझ्दैन यहि जिन्दगी हो ।
६. अहंकार चाहे जेसुकैको होस सर्वनास गरेर छोड्छ ।
७. चरित्रहिन शिक्षा मानवता विहीन विज्ञान र नैतिकता विनाको व्यापार घातक हुन्छ ।
८. लेखेर राख्नुस अरुको रिस डाहा र कुभलो सोच्ने मानिसको जिन्दगीभर प्रगती हुदैन ।
९. भरोसा सबैसंग गर तर सावधान रहेर किनकि कहिले काहीँ आफ्नै दातले पनि जिव्रो टोक्छ ।
१०. दुख बुझेका मान्छेहरुलाइ धनको होइन जीवनको चिन्ता हुन्छ ।
११. अक्सर गहिरो सम्वन्धले नै डुबाउने गर्छ ।
१२. आजकल जो साचो वोल्छ सबैभन्दा धेरै दुख उसैले पाउछ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
very good
sahi
zgbzbchnch