मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन त्रिसठ्ठी

१. जिन्दगी यस्तै रहेछ सास हुने तर केही खास नहुने ।

२. रुपको माया रुप भइन्जेल, मनको माया नमरुन्जेल ।

३. पैसा नभए पछि आफ्नै हातले त गोजिको वास्ता गर्दैन आफन्त त पुरको कुरा ।

४. मानिस खराब तब बन्छ जब उसले असल बनेर धोका पाउछ ।

५. पसिना र आँसु कहिल्यै झुटो हुदैन किनकि पिडा नभइ आँसु झर्दैन अनि दुख नगरी पसिना बग्दैन ।

६. पहिले मिस कल हान्दा नि कल गर्नेहरु आजकल बीस कल गर्दा नि कल रिसिभ गर्दैनन ।

७. सन्सार जितेजस्तो लाग्छ जब मेरो आमाको मुहारमा हासो देख्छु ।

८. रात त पर्छ तर मध्यरात सम्म निन्द्रा पर्दैन ।

९. आफू भोको पेट बसेर आफ्नो बच्चाको पेट भर्ने भगवानलाइ आमा भनिन्छ ।

१०. पैसा नभएको खाता अनि विश्वास नभएको नाता बन्द गरेकै राम्रो ।

११. प्रेम शब्द आजभोली लाग्छ धेरै खतरा जलेको छु तर देख्छ्न अरुको मलाइ हराभरा ।

१२. यसरी सुतेर हुदैन अब जिन्दगीमा केही गर्नुपर्छ भनेर सोच्दासोच्दै फेरि निदाएछु ।

प्रतिक्रिया

Leave a Reply to Raj Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!