प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

साथी कपिलका प्रेरणात्मक भनाइहरु [भाग २]

१. यहाँ कोहि कोहि केहि केहि रच्न मा माहिर छन्बस फरक येत्ति मात्र हो कि कोहि इतिहास रच्दछन् कोहि षड्यन्त्र रच्दछन् I

२. जीवन मा सफल हुने अतिउत्तम बिधितपाई ले अरु लाइ दिने सुझाव उपर आफै कार्य गर्नुस I

३. मेहेनत यत्ति गर्छु कि कुनै दिन यस्तो आउनेछ जब मलाई भेट्ने हरु लाइ मेरो परिचय नै दिनु पर्नेछैनमेरो काम नै मेरो नाम बन्ने I

४. जो मान्छेहरु आफ्नो गल्तिबाट सिक्छन अरुको गल्तिबाट सिक्छन् त्यस्ता मान्छेहरुबर्बादहुन्छन,जो मान्छेहरु आफ्नो हरेक गल्तिबाट मात्र होइन अरुको गल्तिबाट पनि केहि सिकछन् त्यस्ता मान्छेहरुमहानहुन्छन I

५. सबै मानिस मा समान योग्यता पक्कै नहोला, तर सबै मानिसलाइ  आफ्नो योग्यता बिकास गर्नका लागि समान समय समान अवसर/विकल्प भने अवस्य मिल्दछ I

६. वाह रे वाहबडो गज्जब तिम्रो विश्लेषणआफु असफलहुदा चाही असफलता को दोषअरुलाई दिने अनि अरुकोहि सफलहुदा चाही उसको सफलता को श्रेय उसको भाग्यलाइ II चेतना होस : तिमीले पनि एक दिनमा त्यति नै समय पाएका छौ जति संसारका महान व्यक्तिहरुले पाएका छन,बस प्राप्त क्षमता अनुरुप सकारात्मक सोचको साथ प्रगतिपथमा लम्कीरहनु तिमीले सोचेको भाग्य तिम्रै पछि लागेर आउनेछ I

७. खोजी हिड्नु मा होइन,बरु सङै भएको बस्तुमा रोजि हेर्नू मा खुसी  🙂 !

८. रिस एउटा हतियार हो,जसलाई हामीले नियन्त्रण गर्यौ भने महानबनिन्छ,तर यदि रिसले हामि लाइ नियन्त्रण गर्यो भने भित्रभित्रै चिहानबनिन्छ I

९. पवित्र जल बन्न को लागि खोला को पानिलेपनि उद्गम स्थल देखि गंगा सम्म को यात्रा तय गर्ने आट राख्नुपर्दछ I

१०. एक कोइला ले पनि हिरा मा परिणत हुनको लागि अत्यधिक चाप ताप सहेको हुन्छ,तसर्थ अहिले टेन्सन पिडा भोग्दै हुनुहुन्छ भने,मान्नुस तपाई पनि रुपान्तरण को गोरेटो मा हुनुहुन्छ,बस धैर्य राख्नुस आगाडी बढीरहनुस परिस्थिति केहि छिन् मा अनुकुल हुनेछ I

साथि कपिल

यो पनि पढ्नुहोस् : साथी कपिलका प्रेरक भनाइहरु भाग-१

प्रतिक्रिया

Leave a Reply to साथी कपिलका १५ मननीय भनाइहरु [भाग १] – THE SUCCESS NEWS Cancel reply