प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

केहि प्रेरणात्मक एवम यथार्थ भनाइहरु

– धर्तिमा जसले सजिलै टेक्ने जमिन पाए,उनिहरु सतहमै बसिरहे । तर जसका लागि न त पानी मिल्यो, न त जमिन मिल्यो, उनीहरूले संघर्ष गरी उढ्न सिके ।

– यदि ईश्वरले हामीलाई आकाशमा उडुन भन्ने मात्र चाहन्थ् भने पखेटा दिनेथिए तर उनले त्यो भन्दा बढी चाहे र हामीलाई सपना देख्न सक्ने बनाइदिए ता की हामी उड्ने भन्दा पनि अझै ठूलो गर्न सकौ ।

– यदि तिमी उड्न सक्दैनौ भने, दौड । दौडन सक्दैनौ भने, हिड । हिड्न सक्दैनौ बने, घिस्रिअ । तिमी जे सुकै गर तर जीवनमा अघि बढिरहनुपर्नेहुन्छ ।

– जसले सपना देख्न जान्दैन, वास्तवमा उ मानव नै होइन किनभने औसत मानिस भई बाँच्ने काम घातक कार्य हो ।

– जिन्दगीको दिनचर्या पनि बडो अनौठो छ, हामीलाई दिन बिताउन कती मुश्किल हुन्छ तर साल भने कति छिट्टै बित्दछ ।

– औकात के हो ए ‘जिन्दगी’ तिम्रो ? जाबो चार दिनको प्रेमले नै बर्बाद पारिदिन्छ तिमीलाई ।

– यदि तपाई निराश हुनुहुन्छ बने ‘अतित’ मा हुनुहुन्छ । यदि तपाई चिन्तित हुनुहुन्छ भने ‘भविष्य’ मा हुनुहुन्छ । यदि तपाई खुसी र प्रफुल्ल हुनुहुन्छ भने ‘वर्तमान’ मा हुनुहुन्छ ।

– जरुरी छैन कि हर समय ओठमा भगवानको नाम आओस त्यो पल पनि भक्तिको हुन्छ जहाँ मान्छे – मान्छेको काम आओस ।

– एउटा निन्द्रा छ जो रातभरी आउदैन अनि अर्को किस्मत छ जो सुतेर उठ्दै उठ्दैन ।

– मौनता भित्र पनि हज्जार कुरा लुकेका हुन्छन्, तर त्यसलाई सुनुन कान होइन दिल चाहिन्छ ।

चौध प्रख्यात व्यक्तिका चौध प्रेरक भनाइहरु | १६ शुन्दर लाइनहरु |  १५ मनछुने लाइनहरु |  एघार सर्वोत्कृष्ट भनाइहरु |  पढ्नैपर्ने जोशिला १२ प्रेरणायादि भनाइहरू | मैले बुझेका सात कुराहरू – यात्री केशर | जीन्दगीका यथार्थ लाइनहरु | 

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!