कथा विश्व साहित्य

एउटा वास्तविकता : एकपटक अवस्य पढ्नुहोस

एकजना वकिलले कुनै गाउँमा आफ्नो छोराको विवाहको नाता तय गर्यो । केहीदिन पछि त्यो वकिल आफ्नो हुन लागेको सम्धिको घर गयो । त्यहाँ उनले देख्यो कि हुनेबाली सम्धिनी ले खाना बनाइरहेकी थिइन । सबै बच्चाहरु र हुनबाली बुहारी टि : भि : हेरीरहेकी थिइन । वकिल जि ले चिया पियो र हालखबर सोध्यो र त्यहाँबाट फर्कियो ।

एक महिना पछि वकिल फेरि दिपावलि पछि सम्धी जि को घर गयो । उनले फेरि देख्यो सम्धिनी जि ले झाडु लगाइरहेकी थिइन र हुन लागेकी बुहारी सुतिरहेकी थिइन । वकिल जि ले खाना खायो र त्यहाँबाट फर्कियो ।

केहीदिन पछि वकिल फेरि केही कामले आफ्नो हुनेवाला सम्धी जि को घर गयो । उनले देख्यो कि हुनेवाली सम्धीनि ले भाँडाकुडा सफा गरीरहेकी थिइन , र बच्चाहरु टि . भि . हेरीरहेका थिए र हुन लागेकी बुहारी आफनो हातमा मेहन्दी लगाइरहेकी थिइन ।

त्यसको 20 दिनपछी वकिल ले केटीको घरमा एउटा सन्देश पठायो कि ” मलाई यो नाता स्वीकार्य छैन ” कारण सोद्धा वकिलले भन्यो कि ” म हुन लागेको सम्धी जि को घरमा तीन पटक गए । तिनैपटक सम्धिनी लाई नै घरको कामकाजमा व्यस्त देखे । मलाई आफ्नो छोराको लागि एउटी बुहारीको आवश्यकता छ न कि कुनै लाडप्यारले मात्र हुर्किएकी र अव्यवहारिक बुहारीको ”

नोट : सबै आमाबाबाले बुझ्नु आवश्यक छ कि उनिहरुले यो साना साना कुरामा अवस्य ध्यान दिउन ।

1. छोरी जतै नै प्यारी किन नहोस उनलाई घरको कामकाज अवस्य गराउनुपर्दछ ।
2. समय समयमा डाट्नु पनि पर्दछ ताकि विवाहित भइसकेपछी डाट सुन्ने बानी बसोस झुक्न सिकोस ।
3. हाम्रो घरमा छोरी पैदा हुन्छिन , हाम्रो जिम्मेवारी छोरीबाट ” बुहारी ” बनाउनु हो ।यदि हामीले हाम्रो जिम्मेवारी ठिकसँग निभाएनौ भने छोरीमा बुहारीको सँस्कार दिएनौ भने यसको सजाय छोरीले त पाउछिन नै साथमा आमाबाबाले पनि पाउँछन् । ” जिन्दगीभर गाली ”
4. हर कसैलाई एउटी सुन्दर शुशिल र व्यवहारीक बुहारी चाहिन्छ र जब हामीले आफ्नो छोरीलाई बुहारीको राम्रो सँस्कार दिन्छौ तबमात्र सँस्कारी बुहारी पाउछौ ।

तितो सत्य दुनियाँको सायद केटीहरुले सहन सक्दिनन ,

तर पढ्नुस र बुझ्नुस , ” वृद्ध आश्रममा आमाबुवालाई देखेर सबैले छोरालाई दोष दिन्छन , तर दुनियाले यो कसरी भुल्छन कि त्यहा पठाउनमा कुनै छोरीको नै अहम रोल हुने गर्छ नत्र भने आमाबुवालाई छोराले विवाहभन्दा पहिले नै किन पठाउदैनन ।

प्रतिक्रियाहरु

  • म स्वयं अहिलेको परिस्थीतिमा यही समस्याबाट गुज्रिरहेको छु । हो सबैकी छोरी कसै न कसैकी बुहारी पक्कै बन्छिन र हरेक आमा पनि कसैको छोरी र कसैकी बुहारी हुन तर पनि किन यो समाज फोस्रो देखावटी जिवनको लागि आफ्नाहरुसंगको सम्बन्धलाई लत्याएर आफ्नो मर्जिमा दुनियाँलाई चलाउन खोज्छन ? मानिसले बिर्सिएको छ कि ऊ यो संसार पछीको हो न की यो संसार ऊ पछीको….

  • saskar sabai xori le utikai payekai hunxan ra harek baba ama le sas kar diyekai pani hunxan, sabai nari yeutai hunana taki aafna ama baba saman ka sasu saura lai bridasram ma pathaune, aafna Bholi bebaharka Karna pani uni haru aafai afai bridasramma gayeka hunxan

Leave a Reply to Dev Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!