प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

पन्ध्र प्रशिद्ध भनाइहरु

१. यदि तिमीले आफ्नै सपना बनाउदैनौ भने अरू कसैले उसको आफ्नै सपना पुरा बनाउनका लागि तिमीलाई खरिद गर्नेछ । – धिरूभाई अम्बानी

२. यदि तिमी आफैले आफ्नो क्षमताको मूल्य बुझ्दैनौ भने, अरू कल्ले बुझ्छ । यसैले आफ्नो समय र क्षमतालाई खेर जान नदेऊ, तिमी जुन अवस्थामा छौ त्यही बाट सुरूवात गर । – किम ग्राष्ट

३. महान् मस्तिष्क तर्किवहरू बारे सोच्दछ, मध्यम मस्तिष्क घट्नाहरूका बारे सोच्दछ र सानो मस्तिष्क आफूजस्तै मानिसहरूका बारेमा सोच्दछ । – इलेनोर रूजवेल्ट

४. यसरी बाँच कि तिमी भोली नै मर्नेवाला छौ, यसरी सिक कि तिमी आजन्म जिवित रहनेछौ । – महात्मा गान्धी

५. पहिले तिमीले खेलको सबै नियमहरू जान्नुपर्नेछ । त्यसपछी बल्ल तिमीले अरूले भन्दा राम्रो खेल्नुपर्नेछ । – अल्बर्ट आइन्स्टाइन

६. सवाल यो होइन कि कसले मलाई जान दिइरहेको छ, सवाल यो हो कि कसले मलाई रोकिरहेको छ । – एनी र्याण्ड

७. यदि तिमी स्थाइ परिवर्तन चाहन्छौ भने सबसे पहिले तिमी समस्या कत्रो ठूलो छ त्यसमा ध्यान नदेउ बरू तिमी कती ठूलो छौ त्यसमा ध्यान देऊ । – टि. हार्भ एकर

८. जिन्दगीको सबैभन्दा सफल व्यक्ति ती हुन् जसले प्रश्न सोध्छन् । उनीहरू निरन्तर सिकिरहेछन्, फैलिरहेका छन् अघि बढिरहेछन् । – रोबर्ट कियोसाकी

९. सहयोगी बन, जब तिमी कसैलाई मुस्कान विहिन देख्छौ उसलाई किम्रो आफ्नो मुस्कान दिनु ।
– जिग जिग्लर

१०. आगोदेखी डराउने कच्चा इट्टालाई त पानीले पनि हेप्छ । – अज्ञात

११. सबै महान् मानिसहरू स्वप्नदर्शी हुन्छन्, किनकी मान्छेको विकास यसै तरिकाबाट हुन्छ । – मार्टिन लुथर किंग, जुनियर

१२. हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ । – कोलिन पावेल

१३. प्रतिक्षा गर्नले त्यती मात्र पाउछ जती प्रयास गर्नेहरूले छोडेर जान्छन् । – अब्दुल कलाम

१४. यसर्थ तिमीले पूरै संसारमा विजय हासिल गर्नेछौ । – द अमरल्ड ट्याब्लेट

१५. यदि तपाई इन्दधनुष (इन्द्रेणी) चाहनुहुन्छ भने वर्षालाई झेल्न तयार हुनुपर्दछ । – डोली पार्टन

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !