प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

आमा सम्बन्धि मन छुने भनाइहरु

१. जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । – अब्राहम लिंकन

२. मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु । – नेपोलियन बोनापार्ट

३. आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु । – जर्ज वासिंगटन

४. दिल खोलेर रूनका निम्ती सबैभन्दा उत्तम ठाउँ आमाको काख हो । – जोडी पिकोल्ट

५. मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ । – लियोनार्डो डिकाप्रियो

६. संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ । – अज्ञात

७. आमा आज पनि रून्छिन । हिजो छोराले खाना नखाइदिदा, आज खान नदिदा ।

आमाको बारेमा जती प्रसंशाका जती शब्द लेखे पनि, आमाका मायालाई जती उपमा दिए पनि यी सबै थोरै हुनेछन् । यी सबै अमूल्य छन्, महान छन् । यस धर्तीलाई आफ्नो अनन्त ममता, निस्वर्थ प्रेम, त्यगद्वारा संसारलाई सिंचियौ, आमा तिमीलाई सलाम छ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !