प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

मनका दश भनाइहरु

१. ज्यालोमा मात्र सबैले साथ दिने हुन्, अँध्यारोमा त आफ्नै छायाले पनि साथ छोडिदिन्छ । – एडोल्फ हिटलर

२. तिमी आफ्नो मित्रबाट बँच्नु, शत्रूसँग त जो पनि लड्न सक्छ । – फ्रेडरिख नित्से

३. उनीहरूले भनेका थिए कि हरेक सपना पूरा हुन्छ, तर उनीहरूले भन्ने बिर्सेछन् कि ऐठान (nightmare) पनि एक सपना हो । – ओस्कार वाइल्ड

४. जुन मानिसलाई तिमी ज्यादा विश्वास गर्दछौ, प्रायः उसैले नै तिमीलाई धोका दिने गर्दछ । – न्यन्सी डोरनन

५. हिजो म बाठो थिए, यसैले संसार बदल्न चाहन्थे । आज म बुद्धिमान भएको छु र आफैलाई बदल्न चाहन्छु । – रूमी

६. जब तपाई आफना नकारात्मक सोचलाई सकारात्मक सोचले प्रतिस्थापन गर्नुहुन्छ, तव सकारात्मक नतिजा देखिन थाल्छ ।
-विल्ली नेल्सन , अमेरिकी गायक

७. अरुबाट पाएको गहिरो मायाले तिमीलाई अपार शक्ति दिन्छ भने अरुलाई गरिने मायाले तिमीलाई साहस दिन्छ । -लाओ त्यु, प्रचिन चीनियाँ दार्शनिक

८. युद्धको अन्त्य युद्धबाट मात्र हुन सक्छ , बन्दुकबाट मुक्तिका लागि बन्दुक उठाउँनै पर्दछ । -माओत्से तुङ, चिनियाँ नेता

९. मान्छेबारे कम र उसका विचारबारे बढी जिज्ञासु बन । -म्याडम क्युरी , वैज्ञानिक

१०. संसारमा जीवन जिउनु एकदमै दुर्लभ कुरा हो किनभने यहाँ प्रायः मानिस देखा पर्दछ्न र मर्दछ्न् मात्र । – ओस्कार वाइल्ड

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!