मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन त्रिचालिस

१. सुर्यले त सिर्फ दिनमा उज्यालो दिने गर्छ तर छोरिहरुले त पूरा जीवन् घरलाई उज्यालोमय बनाइ दिन्छ्न ।

२. थाहा छैन किन बोझ लाग्दैछ जिन्दगी ।

३. एउटाको अंगालोमा बाधिएर अर्कोको यादमा रुन्छ्न कलियुगका प्रेमिहरु ।

४. छोरिको ठाउमा छोरालाई विवाहमा विदा गरिदिनोस म लेखेर दिन्छु ३० दिन पनि टिक्न सक्दैन आफ्नो कर्मघरमा के आदर्शको ठेक्का नारिले मात्र लिनु पर्छ र ?

५. झरिमा पानी नथेग्ने छाता र दुखमा साथ नदिने नाताको कुनै काम छैन ।

६. माया कहिल्यै पुरानो हुँदैन पुरानो हुन्छ त केवल सम्बन्ध ।

७. उसलाई मन पर्दैन रे हुन त किरालाइ हिरा कहाँ मन पर्छ र ?

८. जिरो बनेर हैन हिरो बनेर जिउने हो जिन्दगी ।

९. आफ्नो भन्नेहरु धेरै छ्न तर महसुस गराउने कोहि छैनन ।

१०. जब बिरामी भएर अस्पतालमा थल परिन्छ अनि तपाइकै याद आउँछ आमा ।

११. पहिलो प्रेम नबुझेरै हुन्छ जब बुझ्छ नि त्यो पछि उसले कहिल्यै दोस्रो प्रेम गर्दैन ।

१२. रातिको मीठो निन्द्रा तिनिहरुकै भाग्यमा हुन्छ जसको हिस्सामा कसैको यादहरु हुदैनन् ।

Leave a Reply to Cardi Sunuwar Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!