यथार्थ लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन छपन्न

१. भाग्यमानिले हो सबथोक पाउने अभागिले त पाएको नि गुमाउछ्न ।

२. रहरले सपना देख्न सिकाउछ बाध्यता सपनाहरूलाई मार्न जिन्दगीमा ।

३. मान्छे कोहि आफ्नो हुन्न जब काम पर्छ सबले आफ्नो औकात देखाउछ्न ।

४. त्यही मान्छे प्यारो लाग्छ जसले मलाई धेरै रुवाउदछ ।

५. पाउने खुशी अनि गुमाउने डर वस यत्ती त हो जिन्दगीको एक सफर ।

६. ठिकै छ एक्लै थिए एक्लै रहन्छु मलाइ स्विकार्य छैनन झुटा मान्छे अनि देखावटी माया ।

७. भविष्य कसले देखेको छ र मेरो पनि राम्रो दिन आउला नि ।

८. राम्रो काम गर्नेलाइ बधाइ दिने हो नराम्रो काम गर्नेलाइ बजाइ दिने हो ।

९. हजारौ सपनाबिच एउटा सपना छ जिन्दगीभर तिमिसंगै रहने ।

१०. सम्बन्धमा विश्वास र मोबाइलमा नेटवर्क भएन भने मान्छेहरु गेम खेल्न थाल्छ्न ।

११. समय लाग्छ तर विश्वास गर्नुस मेहनत गर्ने मान्छे कहिल्यै असफल हुदैन ।

१२. ज्यानले तिमिलाइ विद्धान बनाउला तर गल्तिले तिमिलाइ परिपक्व बनाउछ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !