यथार्थ लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन पैसठ्ठी

१. छाया र माया उस्तै हुन घाम नभए छाया र दाम नभए माया हराउछ ।

२. सुन्दर अनुहार प्राय सबै संग हुन्छ तर सुन्दर दिल हुदैन ।

३. म अलग छु यसको मतलब यो होईन कि म गलत छु ।

४. त्यहिं गर जे गर्दा खुसी हुन्छ तिम्रो मन ।

५. जब तिमी कसैको मायामा पर्छौ तब सहि गलत के हो सबै बिर्सन्छौ ।

६. साथिहरुलाइ सम्झदा रमाउन मन लाग्छ परिवारलाई सम्झदा कमाउन मन लाग्छ ।

७. पेट भरिसकेपछी खाना नमिठो लाग्नु र स्वार्थ पुरा भएपछी मान्छे नराम्रो लाग्नु मानवीय स्वभाव हो ।

८. हजारौ राम्रो काम गर कसैले देख्दैन तर अनजानमा एउटा गल्ती गर्नु लाटो पनि बोल्न थाल्दछ ।

९. आजभोली खुलेर बोल्न छोडेको छु घमण्ड भएर होइन मान्छे चिनेर ।

१०. म यस्तै छु बुझनै गाह्रो जस्ले बुझछ उस्तै प्यारो ।

११. कात्रोमा खल्ती हुदैन र पनि मान्छेहरु पैसामा नै मारिरहेका छन ।

१२. ढुङगा बरु बोल्छ होला तर मेरा साथिहरु काम नपारी कहिल्यै बोल्दैनन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !