१. आज धेरै रोए म जब पुरानो तस्बिरमा आफैलाइ खुशी देखे ।
२. धेरै सुन्दर पल थियो तर के गर्नु त्यो बितेका दिन्हरु थिए ।
३. जीवनमा पैसा हैन व्यवहार कमाउनुस किनकि शम्शान घाटमा चार करोड हैन चार जना छोड्न आउँछ ।
४. रोइ रहेको आँखा कहिले झुठो बोल्दैन किनकि आँसु तब आउँछ जब कोहि पीडा दिन्छ ।
५. बढेको पेट र घमण्डले मान्छे लाई सधै असहज बनाउने गर्छ ।
६. फलेको रुख र सफल व्यक्ति एकै हो ढुङ्गा र दुश्मन त मिल्छ मिल्छ ।
७. चुपचाप छु त पत्थर नसम्झ मलाई असर दिलमा परेको छ कोही आफ्नैको कारणले ।
८. जिन्दगी एक खेल हो तपाई मै निर्भर हुन्छ खेलाडी बन्ने कि खेलौना ।
९. कुरा हैन काम ज्यादा गर्नुस् किनकि मान्छेलाई सुनाई कम ज्यादा देखाई दिन्छ ।
१०. समस्या त धेरै छ जीवनमा केही हासेर बोलिदिनुस केही हासेर टारिदिनुस ।
११. जति कठोर तपाईंको संघर्ष हुन्छ, सफलता नि त्यतिनै सुन्दर हुनेछ ।
१२. सपना देख्नु ठूलो कुरा होइन त्यसलाइ पूरा गर्ने जित हुनु चै ठूलो कुरा हो ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
धेरै राम्रो लाग्यो तपाईंको स्टाटस गर्दा मेरो मन छोयो हजुर
धेरै राम्रो लाग्यो तपाईंको स्टाटस गर्दा मेरो मन छोयो हजुर