१. जिन्दगी एउटा सपना हो जसको धेरै ईच्छा हुन्छ जो मिल्यो त्यो आफ्नो हो जो टुट्यो त्यो सपना हो!
२. छोटो जिन्दगीमा समयले धेरै परिक्षाहरु दिएको छ साथी, सवैसंग मित्रता गर तर कसैको भरोसा नगर!
३. जमिनमा घर बनाउनु सजिलो हुन्छ तर कसैको दिलमा घरमा बनाउनु सबभन्दा धेरै गाह्रो हुन्छ!
४. दियो राम्रोसंगले जलाउनुहोस् तर दिल कहिल्यै कसैको पनि नजलाउनु होस्!
५. अनुहार राम्रो नहोस् तर स्वभाव हमेशा राम्रो हुनुपर्छ उच्च रहनसहन हैन चाल चलन महत्त्वपूर्ण हुनुपर्छ!
६. मान्छेको समस्या यहीँनै होकि मान्छेले समाज बदल्ने कुरा मात्र गर्छ, तर आफू भने जस्ता को त्यतै!
७. जो मान्छे आवस्यकता भन्दा बढी हास्छ नि त्यो संझनुहोस् चाहनाले होइन बहानाले मुस्कुराएको हो म जस्तै सच्चा आत्माले बहाना बनाउन सक्दैन!
८. जिन्दगीमा खुसीको रंगहरु भर्नुलाई ठुलो घर होइन ठुलो मनको जरुरी पर्छ!
९. शंका आफैमा एउटा यस्तो जलन हो, बिस्वासनै मान्छेको यस्तो एउटा मलम हो,बिश्वास हुनु साथ निको हुन्छ!
१०. ईश्वर भगवान जताततै मिल्दैन त्यसैले आमा र बाबुलाई मानेको हुन्!
११. यदी कसैलाई गुननै लगाउछौ भने जिन्दगीभर उसले कहिल्यै पनि नबिर्शिने गरि गुन लगाउ, होइन भने मुटुनै चर्किने गरि तितो गुन र चर्को बोलीले मुटुलाई टुक्राटुक्रा नबनाउ!
१२. मानिसलाई जन्म र मृत्युको बेलामा सबैले सब भन्दा धेरै मायाप्रेम गर्छन् बाकी समयमा आफैले सरलतारूपमा व्यावसायिकता ब्यबस्थापन गर्नु सक्नुपर्छ!


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !