१. निकै सोचेर मात्र गर्नुहोला कसैसंग प्रेम, कसैसंग कुरा, अनि कसैमाथि भरोसा ।
२. म सरै दोधारमा परे दुश्मनले आफ्न्तको नकाब भिरे कि आफन्त नै दुश्मन भए ।
३. साथ दुई दिनको किन नहोस तर सच्चा होस ।
४. जब भरोसा अरुमा नभइ आफुमा गर्न थाले तब पो खुसी हुन थाले आजकल ।
५. बरु खराब बन तर मेरो अगाडि देखाउनको लागि राम्रो नबन ।
६. धेरै भन्दिन म कैले काहीँ सफाइ दिनु भन्दा चुप लाग्नु नै बेस लाग्छ ।
७. जसले आज एकछिन समय दिदैन उसले जिन्दगीभर साथ कसरि दिन्छ ।
८. गल्ती भयो भनेर किन आत्तिने गल्ती बाटै त हो मान्छेले धेरै कुरा सिक्ने ।
९. एउटा सुन्दर सम्बन्ध त्यहा हुन्छ जहाँ एक अर्कासङ्ग केही कुरा लुक्दैन ।
१०. परिवार पछिको एउटै साहारा हौ तिमी हसाउन सक्दैनौं भने रुवाउने काम त नगरिदेउ ।
११. अध्यारोमा छोडेर जानेहरूसंग प्रकासको आशा गर्नु एउटा मुर्खता बाहेक केही होईन ।
१२. जीवनको हरेक पाटोलाइ जिउनु सक्नु नै सार्थक जीवनको एउटा नया अध्याय हो ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
nice
असद्धै मर्मस्पर्शी लाइन, जीवनलाई अगाडि बढाउनको लागि जान्न र बुझ्न पर्ने कुराहरु, धन्यवाद हजुरलाइ केही कुरा सिक्ने र जाने मौका दिनु भएकोमा।।।💙💙🙏🙏
❤️♥️🍃😍i like point
❤️♥️🍃😍i like point
𝒊 𝒍𝒊𝒌𝒆 𝒕𝒉𝒊𝒔 𝒑𝒐𝒊𝒏𝒕𝒔
𝒊 𝒍𝒊𝒌𝒆 𝒕𝒉𝒊𝒔 𝒑𝒐𝒊𝒏𝒕𝒔
I like point