प्रेरक लाइनहरु

उत्कृष्ट मनछुने लाइनहरु शृंखला-१४

१. जिन्दगीमा खुशी हुनु आफैले सिक्नु पर्छ, यहाँ नत्र आशु दिनेहरु मात्र भेटिन्छन्!

२. माया जिबनको यस्तो सुन्दर समय हो, जहाँ हामीहरुले हरेक पलको मुल्य, आसुहरुले चुकाएका हुन्छौं!

३. मान्छेको सबै भन्दा ठुलो शत्रु रिस हाे, रिसलाई जसले कम गर्नु सक्छ उसलाई कुनै आपत्ती आउनु सक्दैन!

४. यो संसारमा धेरै कलाहरु छ्न् त्यो मध्ये सबै भन्दा राम्रो कला हो अरुको हृदयमा छुनु!

५. यदी कसैले साचो माया गर्छ भने उसले कसैको मन कहिल्यै दुखाउदैन न त सब्दले न त व्यबहारले, किनकी साचो मायामा कुनै पनि स्वार्थ हुँदैन!

६. जति धेरै राम्रो व्यबहारले अरुलाई हेर्नु हुन्छ त्यो भन्दा धेरै राम्रो व्यबहारले तपाइँलाई हेर्नेछन् अरुले!

७. सबैभन्दा पहिला आफुले आफैलाइ चिनौ म को हो मैले के गर्दा राम्रो हुन्छ म के गर्दैछु मैले के गर्नु पर्छ यिनै कुरा ख्याल् गरुँ जसलाई जे सहि लाग्छ त्यहीँ गरुँ अरु कसैको बिरोध नगरु यहीँनै मानवता हो!

८. माया यस्तो चिज हो जसले प्रेममा नपरेकालाई पार्न खोज्छ र परेकालाई मार्न खोज्छ!

९. मान्छेलाई चिन्न आवश्यक पर्दैन जब आफुले आफुलाई चिन्न सफल भइन्छ तब तपाइले आफुलाई चिन्नु हुन्छ अनि धेरै मान्छेले तपाइलाई चिन्नेछन!

१०. सबै चोटहरुबाट रगत नआउला, तर त्यहीँ रगत बिनाको चोटहरुले नै सबैभन्दा धेरै दुख्ने गर्छन्!

११. तिम्रो जिब्रो सबैभन्दा सानो छ तर त्यो तिम्रो सबभन्दा ठुलो भयंकर शत्रु पनि हो!

१२. आनन्दको लागि ठट्टा गर तर अरुलाई चोट पुराउनु चाहिँ होइन!

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !