प्रेरक लाइनहरु

उत्कृष्ट मनछुने लाइनहरु शृंखला-१६

१. मानिस जतिसुकै नै सुन्दर किन नहोस् तर कदर मानिसको गुण स्वभावको नै हुन्छ!

२. दुख र पिडामा साथ दिने साथी प्राण भन्दा प्यारो हुन्छ, जून बेला दुख परेको छ त्यो बेला साथ छोड्छ त्यो एक नम्बरको स्वार्थी हुन्छ!

३. आजभोलि मिठास खानासंग नडराउनु होस् ,तर मिठास बोलिसंग पक्का डराउनु होस् किनकी त्यहाँ डरलाग्दो स्वार्थ लुकेको छ!

४. साथिको नाता त्यो होइन जुन दुनियाँलाई देखाइन्छ साथिको नाता त्यो हो,जुन मन देखि निभाइन्छ!

५. घमण्डले मान्छेलाई केहि समय सम्म ठुलो त बनाउला तर महान भने कहिल्यै पनि बनाउन सक्दैन!

६. दुनियाँमा कोही कसैको आफ्नो हुँदैन, मान्छेहरु मलामी जान्छन्, त केबल हाँजिरी जनाउन, दुख सम्झेर होइन!

७. बुद्धि नहुनेहरु बल देखाउछन भने, बुद्धि हुनेहरु दिमाग लगाउछ्न!

८. संसारको समस्या यहीँ हो ,मान्छेले समाज बदल्ने कुरा गर्छ ~ ठुलो आवाजमा, तर आफू चाहिँ जस्ताको जस्तै!

९. जिन्दगीलाई यति धेरै सस्तो पनि कहिल्यै नबनाउनुहोस् किनकी कुनै पनी घटिया,अन्जान मान्छेले बाटोमा खेल सम्झी खेलेर जाओस्!

१०. संसारको समस्या यहीँ हो ,मान्छेले समाज बदल्ने कुरा गर्छ ~ ठुलो आवाजमा, तर आफू चाहिँ जस्ताको जस्तै!

११. मान्छेको तागत र शत्ती हेरेर होइन उसको बुद्धि र बिचार हेरेर काम गर्नुहोस्!

१२. केही गर्ने सोच राख्ने मान्छेलाई यो संसारमा केही पनि असम्भव छैन!

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!