प्रेमिल लाइनहरु

मायाका केहि प्रेमिल लाइनहरु -१

१. कुनै सम्बन्ध यति मिठो हुन्छ कि तर माया नगरेको व्यवहार देखाउन पर्छ ।

२. अब धेरै सफाई दिनु आवश्यक छैन होला, बुझ्न मन छ भने सिधै बुझिलिनु कि म खराव छु ।

४. कसैलाई यति धेरै घृणा नगर कि उसको सफलताले आफुलाई पलपल जलाइरहोस ।

५. जो बाहिरबाट हेर्दा खुसि भएको जस्तो देखाउछन् नी वास्तवमा उनीहरुनै ज्यादा दुखि भएको हुन्छन् ।

६. जिन्दगी यस्तो मोडममा आएर अड्कियो कि न म तिमीलाई बोलाउन सक्छु न त भुलाउन नै ।

७. यस्तै छु म, अरुलाई दिएको पिडा साहन सक्छु म तर अरुलाई पिडा दिन सक्दिन ।

८. गुनासो छैन कसैसंग भाग्यले नै ठगेपछी न त जिन्दगीसंग गुनासो छ न त आफ्नाहरुसँग ।

९. आशुको कुनै परिभाषा हुदैन, बुझ्नेले एउटा कहानी लेख्छन, नबुझ्नेले बस पनि मात्र देख्छन ।

१०. एकदमै सफा र कोमल हुन्छ ति मान्छेहरुको मन जो रिसाउदा पनि रुने गर्दछन ।

११. ढिलो गर्छु तर केहि बनेर देखाउछु, किनकि समयसँगै मान्छेहरु औकात सोध्नेरहेछन, हालखबर होइन ।

१२. तपाईका कोहि सत्रु छन् भने खुसि हुनुस किन ? किनाकि सत्रु तब हुन्छन जब उनीहरुलाई लाग्छ कि तपाई उनीहरुभन्दा महान हुनुहुन्छ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !