प्रेमिल लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन सतसठ्ठी

१. पूरा त नहोला सबै सपना तर कोसिस भने सधै रहने छ जिन्दगीमा ।

२. अप्ठ्यारोमा साथ दिनेवालालाई र अप्ठ्यारो पार्नेलाइ म कहिल्यै बिर्सिदैन ।

३. मूर्ख त्यही हुने गर्छ जो आफुले आफैलाइ नबदलेर अरुलाइ बदल्न खोज्छ ।

४. बस माया मर्न दिनु भएन झगडा त एकछिनलाइ न हो ।

५. एक्लै नै सहि जिन्दगी अब आफ्नै तरिकाले चल्ने छ ।

६. एउटै अर्थ भन्दैमा बुवा लाई आमाको पोइ भन्नू त मिल्दैन नि ।

७. घमण्डले बोल्न नखोजेर अनि मौनताले बोल्न नसकेर सकिन्छ्न कतिपय सम्बन्धहरु ।

८. हसाउन त जो कोहिले पनि सक्छ्न तर रुवाउछ्न केवल प्रेम गरेकाहरुले ।

९. को संग कुरा गरौ र खै तिमी पनि त बोल्न चाहदैनौ ।

१०. हरेक खराब व्यक्ति संग तुलना गर्दा तिम्रो खराबि संग कसैले जित्न सकेन ।

११. खासै राम्रो लागेन यो दुनियाँ जब देखि तिम्रो काख र घर्को आगन छोडे आमा ।

१२. त्यो दिन सब ठिक हुन्छ जुन दिन जीवन सकिन्छ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !