प्रेमिल लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन अठसठ्ठी

१. अरुलाइ हसाउन बानी परेको म रुनुपरे हस्दाहास्दै रुन्छु ।

२. यस्तै छ जिन्दगी रोए आँखा दुख्छ नरोए मन ।

३. चाहिदैन मलाइ अरु कोहि बस तिम्रो साथ भए पुग्छ ।

४. माया त यहि पो रहेछ हराएरै भेटिदो रहेछ खुसी ।

५. सपना जस्तै हुन्छन कोहि मानिस आखामा रहन्छनतर जिन्दगीमा होईन ।

६. मलाइ रिस उठाउन केही गर्नु पदैन बस लाइक पठाइदिए पुग्छ ।

७. कमजोर त हरेक कोहिमा हुन सक्छ बस कमजोर पो हुन भएन त ।

८. सृगार गर्ने समय कहाँ छ र आमासंग तैपनि उनी सबभन्दा सुन्दर छिन ।

९. उपिया र रुपियाँ उस्तै हुने रहेछ उपिया समाउन गाह्रो रुपियाँ कमाउन गाह्रो ।

१०. हास्ने बाहाना छैन रुने चहाना छैन ।

११. नियत सच्चा अनि मिहिनेत अच्छा होस ।

१२. हेर्दा सोझो लाग्ने मान्छेहरू व्यवहार चाहिँ उल्टो हुदोरहेछ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !