प्रेमिल लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन सतहत्तर

१. भगवान मलाइ रुने साहस देउ तर रूहाउने ताकत हैन, अरु रोएको हेर्ने म मा सामर्थ्य छैन किनकी म कयौ पटक रोएको छु र बुझेको छु आँसुको पीडा कस्तो हुन्छ भनेर ।

२. माया भन्ने कथाको हामी त्यो पात्र हौ जो मन ले भन्दा धनको कारण छुटेको छौं ।

३. म आफैसंग हारेको मान्छे खै तिम्रो मन के जित्न सक्छु होला र ?! तिमी ठुलो ठूलो सपना देख्ने मान्छे ।

४. धोका यस्तो मिल्यो कि फेरि उठ्ने साहस नै रहेन ।

५. भर नहुने जिन्दगीमा रहर भने कति हो कति ।

६. धेरै छन होला यहाँ टुटेको र दुखेको दिल बोकेर हिडनेहरु ।

७. जब सोचे जस्तो जिन्दगी नै हुदैन भने के कुरा गर्छौ मान्छेहरुको ।

८. मृत्यु ले मार्नु भन्दा पहिले जिन्दगी ले मार्दो रहेछ ।

९. अनुहार हेरेर कसरी मेरो यथार्थ बुझछौ ? म कतै पत्थर त कतै नौनी बनिदिन्छु ।

१०. जिन्दगीभरलाई त सिर्फ याद हुन्छ माया त बस दुइचार दिनलाइ मात्र हो ।

११. आज म छु तर मेरो कदर छैन एकदिन मेरो कदर त हुनेछ तर म हुने छैन ।

१२. खुसी हुन दिनुपर्छ उनिहरुलाइ जो हामी बिना नै खुशी हुन चाहन्छन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

  • परिस्थितिले दिएको चोट भन्दा हकिकतमा लड्दा लड्दै पाएको चोट र खाएको मृत्यु प्यारो

  • परिस्थितिले दिएको चोट भन्दा हकिकतमा लड्दा लड्दै पाएको चोट र खाएको मृत्यु प्यारो

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !