१. भुल्न सजिलो कहाँ हुछ र जसलाई आखाले होइन मनले चुनेको हुन्छ, आफ्नो ठानेको हुन्छ ।
२. बोल्नुबहाना पहिले शब्द हाम्रो वस् मा हुन्छ तर बोलिसके पछी हामी शब्दको वस् मा हुन्छौ, यसैले सोचेर-बुझेर मात्र बोल्ने गरौ ।
३. मायामा धोका यसकारण दिन्छन, किनकि उनीहरुमा साचो मायालाई चिन्ने औकात हुदैन ।
४. बुहारीलाइ छोरी भनेर बोलाउनुहोस्, किनकि उ पनि हास्न चाहन्छे ।
५. मेरो बानि यही नराम्रो छ, म मान्छेहरुलाई छिटै नि भरोसा र विश्वास गर्न पुग्छु ।
६. जसको मन सफा हुन्छ, प्राय उसैको भाग्य खराब हुन्छ ।
७. रिसाएको भए पो फकाउन सक्दथे, बदलिएका थियौ तिमि मैले के नै पो गर्न सक्थे र ।
८. कतिपय मान्छेहरु आफ्नो घमण्डको कारण चोखो माया गुमाउन पुग्दछन ।
९. लुकाएर बस्नेलाइ थाहा हुन्छ कि कति पिडा हुन्छ, मान्छेहरु त वस् उसको झुठो हासो देखने गर्दछन ।
१०. सक्छौ आफै प्रगति गर सक्दैनौ अरुको प्रगतिमा इष्या नगर ।
११. इज्जत गर्न सिक बहिनिको के फरक पर्छ र तिम्रो होस् वा अरुको ।
१२. नराम्रो मान्छे नै जति हुन्छन, कमसेकम राम्रो हुनुको नाटक त गर्दैनन् ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
Such wonderful speeches !
I love the those poetries line