१. पीडा पनि एउटा समय हो जो आफ्नो दिन खराब हुदा भोग्नै पर्छ ।
२. मैले त सोचेको थिए जिब्रोले लागेको चोट सबैभन्दा बढी खतरनाक हुन्छ तर होइन मौनताले पनि गहिरो चोट लगाउने रहेछ कहिलेकाही ।
३. दुनियाँमा सोचे जस्तो न त मान्छे हुन्छ न त सोचे जस्तो जिन्दगी ।
४. कुनै भर हुँदैन धन र मन को धन एकै छिन मा सकिन्छ मन छिन मा बद्लिनछ ।
५. दुखाउ दुखाउ तिमी लाई त मज्जा मिल्दो हो आफू बसेको ठाउँ मा खेल्नलाई ।
६. समय सगै बद्लियो त्यो मान्छे पनि जस्लाइ म पहिले को जस्तो नै देख्ना चाहन्थे ।
७. जब सम्म म बाचेको हुन्छु तब सम्म तिमी म शीत हसेर बोल ल म मरे पछी त तिमी लाई कहिले भन्दिन म शीत बोल ।
८. हरेक प्रश्नको जवाफ हामी आफैले दिनुपर्छ भन्ने छैन, केही प्रश्नको जवाफ त समय आफैले पनि दिन्छ ।
९. आफ्नो गल्ती लुकाउन अरुलाइ बदनाम नगर, समय आफैमा निर्णयक छ भोलि तिमि संग पनि बदला लिनेछ ।
१०. कहा छ र दुनियाँ बिश्वासिलो, जो पनि झुठो नै बोलेर साचो बन्न खोज्छन ।
११. लड्नु पर्दैन, सिर्फ लडिएको जस्तो गर्नुस । उठाउँने हातहरु भन्दा मुस्कुराएर रमिता हेर्ने भीड मात्र भेट्नुहुनेछ ।
१२. जब पीडा बुझ्नेले नै पीडा दिन थाल्छन् नि तब ठुलै पीडा हुदो रहेछ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !