प्रेरक लाइनहरु

पन्ध्र प्रेरक लाइनहरु

१. हाम्रो व्यावहार गणितको शुन्य जस्तै हुनुपर्छ जुन आफैमा मुल्यवान त हुदैन तर अरुलाइ साथ दिदा त्यसको मूल्य बढाइदिन्छ ।

२. समय र शिक्षकमा दुवैले पाठ सिकाउदछन, फरक यहि हो शिक्षकले पढाएर परिक्षा लिने गर्दछ तर समयले परिक्षा लिएर मात्र पाठ सिकाउदछ ।

३. केवल खरानी बन्नको लागि मानिस एक अर्कासंग जल्दछन ।

४. क्रोध भनेको सलाईको काटी जस्तै हो, यसले अरुलाई जलावोस-नजलावोस आफुलाई भने जलाईरहेको हुन्छ ।

५. अपरिचितले नै हो यो दुनियामा माया गर्ने, आफ्नाहरुलाई त एक अर्काको हैसियत नाप्दैमा नै ठिक्क हुन्छ ।

६. जब तपाईं आफैंमा निराश बन्नु हुन्छ, अरुले झन् धेरै तपाईंलाई निराशाबादी बनाउने छ ।

७. साथीलाई घाइते शारीरिक चोटले भन्दा पनि नमिठो शब्द र बोलीको प्रहारले बनाई दिन्छ !

८. जुन दिन तपाई आफ्नो जिम्मेवारी पुरा लिनु हुन्छ त्यो दिन बाट तपाईंको बहाना नै बन्द हुन्छ ।

९. कुनै पनि सपना पुरा गर्नुलाई समझदार र इमानदार होईन ,पागल बन्नु पर्छ सपना पुरा हुनुलाई ।

१०. सम्बन्धको गलत प्रयोग कहिल्यै पनि नगर्नुहोस् ,किनकी राम्रो मान्छे जिन्दगीमा बारम्बार मिल्दैन ।

११. आँखाबाट आँसु झार्दैमा सबै मान्छे दुखित हुँदैन कसैले झार्छ्न दुखले त कसैले झार्छ्न गल्तीले !

१२. जसले तपाईंलाई कहिल्यै पनि बिश्वासघात गर्दैन त्यो हो समदारी माया !

१३. मृत्यु त्यो होइन जब तपाईं यो संसार त्यागेर जानु हुन्छ, मृत्यु त तब हुन्छ जब तपाईं हरेकको मन बाट हराउनु हुन्छ !

१४. हरकोहीलाई माया यसरी गर्नुस् त्यहाँ घृणा नहोस् !

१५. जसले मनलाई जितेको छ,उसको लागि मन नै सर्वश्रेष्ठ मित्र हो,र जसले मनलाई जित्नु सकेको छैन ,उसको लागि मन नै सबै भन्दा ठुलो शत्रु हो ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!