प्रेरक लाइनहरु

बाह्र यथार्थ लाइनहरु [तेह्रौ खण्ड]

१. सपना त्यो होईन, जुन निदाएको बेला देखिन्छ तर सपना त्यो हो, जसले निद्रा लाग्दैन ।

२. म यो कुरा स्विकार्नको लागी तयार थिए कि म केही चिज बदल्न सक्दैन ।

३. महान सपना देख्नेहरूको महान सपना सधै पुरा हुन्छ ।

४. यदी हामी स्वतन्त्र छैनौ भने कोही हाम्रो आदर गर्दैनन् ।

५. मान्छेलाई कठिन परिस्थितीको आवश्यकता हुन्छ किनकी सफलताको खुसीयाली मनाउनको लागी यो जरूरी छ ।

६. कुनै धर्ममा, त्यो धर्मलाई जोगाउन अरू धर्मलाई हटाउन अनिवार्य बताएको छैन ।

७. यो भन्दा पहिले कि तपाईको सपना पुरा होस तपाईले सपना देख्नुपर्नेछ ।

८. उत्कृष्टता एक चलिरहने प्रकृया हो कुनै दुर्घटना होईन ।

९. यदि तपाई सुर्य जस्तै चम्किलो बन्न चाहनुहुन्छ भने, पहिले सुर्यजस्तै जल्नुपर्नेछ ।

१०. हामीले हार मान्नु हुदैन र हामीले समस्याहरूले आफुलाई हराउनु दिनु हुदैन ।

११. जिबन एक कठिन खेल हो । तपाई एक व्यक्ती भएको जन्मपुर्ण अधिकार लाई बनाई राखेर यसलाई जित्न सक्नुहुन्छ ।

१२. तपाईं का लागी नकारात्मक अनुभव जस्तो कुनै चिज हुनु हुदैन।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !