प्रेरक लाइनहरु

बाह्र यथार्थ लाइनहरु [सत्रौं खण्ड]

१. विज्ञान मानवताको लागी एक सुन्दर उपहार हो, यसलाई बिगार्नु हुदैन ।

२. भविष्यमा सफलताको लागी शिर्जनसिलता सबभन्दा जरूरी छ, अनि प्राथमिक शिक्षा त्यो समय हो, जब शिक्षकहरू त्यो स्तरमा बालकहरूमा शिर्जनसिलता ल्याउन सक्छन ।

३. कुनै पनि मिसनको सफलताको लागी, रचनात्मक नेतृत्व आवश्यक छ ।

४. सधै शंका गरिरहनेहरूका लागी खुसी नत यो लोगमा छ, नत अरू कतै पनि ।

५. ज्ञानी व्यक्ती ज्ञान र कर्मलाई एक रूपमा देख्दछ, त्यही सही अर्थमा देख्दछ ।

६. जो मनलाई नियन्त्रित गर्दैनन्, तिनीहरूका लागी त्यो शत्रुजस्तै काम गर्दछ ।

८. आफ्ना अनिवार्य कामहरू गर, किनकी कार्य गर्नु नगर्नुभन्दा धेरै राम्रो हो ।

९. आत्मज्ञानको तलवारले काटेर आफ्नो हृदयबाट अज्ञानको सन्देशलाई अलग गर्नुस, अनुशाषित रहनुस र ब्युझिनुस ।

१०. मान्छे आफ्नो बिस्वासबाट निर्माण हुन्छ, जस्तो उसले बिस्वास गर्छ, त्यस्तै बन्छ ।

११. यो जिन्दगीमा नत केही हराउछ, नत केही खेर जान्छ ।

१२. मन अशान्त छ, उसलाई नियन्त्रित गर्न कठिन छ, तर अभ्यासले यसलाई नियन्त्रण गर्न सकिन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!