प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

अब्राहम लिंकनको मननिय भनाइहरू

१. प्रजातन्त्र भनेको जनताको, जनताको लागि, जनता द्वारा गरिने शासन पद्दती हो ।

२. मलाई रूख ढाल्न छ घण्टा देउ र म पहिलो चार घण्टा बन्चरो उदाउन लगाउनेछु ।

३. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रू हुन्छ ।

४. भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउदछ ।

५. मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरता प्रति छ ।

६. अन्त्यमा यो गनिदैन कि जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।

७. आफैमा विभाजित गृह कहिल्यै पनि माथी उठ्न सक्दैन ।

८. तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैभरी मूर्ख बनाउन सक्दछौ तर सबैलाई सधै मूर्ख बनाउन सक्दैनौं ।

९. म अहिले जँहा छु र जे बन्ने बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति रिणी छु ।

१०. म मेरी आमाका प्राथनाहरू अझै सम्झन्छु जसले मलाई पच्छ्याइरहन्छन । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।

११. म आज सफल हुन सके किनकि मेरा यस्ता मित्रहरु थिए जसको ममाथि पुरा विश्वास थियो र मैले उनीहरुको विश्वासलाई ढल्न दीइन

१२. जब म राम्रो गर्छु मलाइ राम्रो अनुभूति हुन्छ, जब म नराम्रो गर्छु मलाई नराम्रो अनुभूति हुन्छ- यहि नै मेरो धर्म हो

१३. म ढिलो अवश्य हिड्छु तर उल्टो भने कहिल्यै हिडदिन

१४. यदी तिमि मान्छेमा जसरि पनि नराम्रो नै खोज्छौ भने त कुनै न कुनै भेटिहाल्छौ

१५. यदि तिमि आफ्नो रस्सीको अन्तिम फेदमा पुग्यौ भने त्यसलाई राम्रोसँग बाध्नु र अडिएर बस्नु

१६. सबैभन्दा पहिले आफु सहि ठाउमा उभिएको निश्चित गर्नु त्यसपछि जति नै दवाव आओस आफ्नो स्थानबाट हलचल नगर्नु

१७. कुनैदिन अवसर पक्कै आउनेछ यसैले म सधै तयार भएर बस्दछु

१८. उसमा मात्र आलोचना गर्ने अधिकार रहन्छ जससँग परिआएको बेला सहयोग गर्ने हृदय पनि हुन्छ

प्रतिक्रियाहरु

Leave a Reply to सरोज अधिकारी Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!