प्रेमिल लाइनहरु

बाह्र मन छुने भनाइहरु [पन्ध्रौ]

१. आफ्नो मनलाई सुन्दर पार्नु भनेको घरलाई सुन्दर पार्नुभन्दा ज्यादा राम्रो हो ।

२. यदि तिमीले सही काम गर्दैछौ भने केही कुरासंग पनि डराउँदै नडराऊ ।

३. ऐना मेरो सबैभन्दा असल साथी हो किनकी जब म रुन्छ तब ऊ कहिल्यै पनि हाँस्दैन ।

४. सत्यले पायन्ट लगाउदासम्म झुठले संसारको आधा बाटो पार गरिसकेको हुन्छ ।

५. संघर्ष जती कठिन हुनेछ, सफलता उती नै सानदार हुनेछ।

६. ज्ञान भन्दा कल्पना ज्यादा शक्तिशाली हुन्छ ज्ञान सिमीत हुन्छ, कल्पनाले संसारलाई बाँध्न सक्छ।

७. हिजोलाई बिर्सेर भोलिलाई अंगाल्नु जिन्दगी हो।

८. जीवन बाच्नँ त सबैले बाँच्छन जीवन पछि बाँच्नेले अहिले नै धेरै काम गर्नछन्।

९. सफलता एकैदिन हात लाग्दैन तर एक दिन अवस्य लाग्छ ।

१०. जस्तो सुकै परिस्थिति लाई टार्न, मात्र मन लाई सान्त राख्नुहोस,अनि धैर्य गर्नुहोस।

११. जो मानिस आफ्नो गल्तीको लागी आफैं लड्न सक्छ ऊ कहिल्यै हार्न सक्दैन।

१२. आजको काम राम्रो गर भोलि आफै बन्ने छ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!