१. तिमी नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ।
२. आफनो सोचको औचित्यमा विश्वस्त रहनु,आफनो संकल्पमा दृढ रहनु,आफनो बाटोमा अविचलित बढ्नु।
३. घृणा गर्नु शैतानको काम हो, क्षमा गर्नु मानिसको धर्म हो र प्रेम गर्नु देवताहरुको गुण हो ।
४. पुरानो कोट लगाउ नयाँ किताब किन।
५. मित्रताको भाषा शब्द होइन बरू अर्थ हो।
६. यस पृथ्वीमा जति पनि वस्तुहरू छन्, तिनीहरूको परिवर्तन हुदैन, तर हामी स्वयं परिवर्तित हुन्छौ।
७. जीतको खुसी कस्तो हुन्छ भनेर एक फेरी हारर्नेलाई सोध।
८. आवश्यक छैन कि हर समय परिस्तिथि तपाईको पक्षमा होस्, जब समुद्रको छाल तपाईको विरुद्धमा उठे पनि आफ्नो पानिजाहज छल माथि तैराउने हिम्मत गर्नु पर्दछ ।
९. समय त्यही रहन्छ बस् मान्छेको स्वभाव परिवर्तन हुन्छ तर दोषी समय हुन्छ।
१०. त्यो मायाको के माया जस्ले बिर्सिएर आफ्नो बाटो लाग्छे माया त त्यो हो जो रिसाएर फोन नगरे नि घरीघरी निन्द्रा बाट ब्युझाउन सपनी मा आइहरछे।
११. म भने समयलाई कुरिरहेको थिए तर समय ले अर्कै बाटो बनाएर म भन्दा धेरै टाढा पुगि सकेको रहेछ।
१२. कसैसँग जबर्जस्ति बोल्न खोज्नु भनेको आफ्नो कमजोरि देखाउनु हो एकोहोरो त आफ्नो सास पनि चल्दैन सम्बन्ध कसरी चल्छ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !