प्रेमिल लाइनहरु

बाह्र मन छुने भनाइहरु [अठारौं]

१. यो झरी सङ्ग पनि केही सम्बन्ध छ जब झरी पर्दै जान्छ तब तब उनको याद बढ्दै जान्छ। २. यदि सम्झिदा बाडुल्की लाग्ने भए सायद तिमीले सास पनि फेर्न पनि पाउने थिएनौ होला। ३. अरुको बच्चा रोएको सुन्दा टाउको दुख्छ र आफ्नो छोरा/छोरी रुदा मुटु दुख्छ। ३. गल्ति त धेरै गरे जिन्दगीमा तर सजाय त्यहा गएर मिल्यो जहाँ म निर्दोष थए । ४. सम्बन्ध त आँखा र हातको जस्तो हुनु पर्छ जब हातमा चोत लाग्छ आखामा आँसु आउँछ, जब आखामा आँसु आउँछ हातले पुछी दिन्छ। ५. सुन्दरता कुनै घमण्ड नगर यस्ले केही फरक पार्दैन पहिला आफ्नो बानी सुन्दर बनाउ असल काम गरेर देखाउदुनिया आफै तिम्रो खोजी गर्ने छ। ६. जीवन संधर्ष हो भन्दैमा बिना लक्ष्यको श्रर्म गरेर सफलता हुदैन। ७. थप प्रेम बाहेक प्रेमको कुनै उपचार नै हुँदैन। ८. इच्छाशक्ति भए असम्भव केही छैन। ९. भोलिको भरोसामा नबस मान्छेको भोली कसले पो जानेको हुन्छ र। १०. त्यो मानिसका लागि सहासी हुनु असम्भव छ, जो कष्टलाई सबभन्दा खराब तथा आन्दलाई सबैभन्दा असल ठान्दछ। ११. जीवन फूल हो र प्रेम त्यसको सौरभ । १२. कसैको गुणलाई प्रशंसा गर्न समय खेर नफाल, उसको गुणलाई अपनाउने प्रयत्न गर।
सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !