प्रेरक लाइनहरु

छोरीलाई कहिल्यै पनि नसम्झनु भार, उनि त हुन जीवनको आधार

१. जहासम्म सम्बन्धको कुरा छ, मानिसको आधा जिन्दगि अन्जान व्यक्तिलाई ‘इम्प्रेस’ गर्न र आधा जिन्दगि आफ्नै नजिककाहरुलाई ‘इग्नोग’ गर्नममा वितेको हुन्छ ।

२. कुनै कुनै व्यक्तिले मलाइ गलत तर पनि मलाई कुनै दुख छैन किनकी उनीहरुले उति नै बुझ्दछन जति उनीहरुको बुझ्ने क्षमता हुन्छ ।

३. खाराबी को खुवी यो हुन्छ कि उ कहिल्यै हार मान्न खोज्दैन तर सच्चाईको एउटा खुवी हुन्छ कि उ कहिल्यै हार्ने गर्दैन ।

४. जुन समय तिम्रो हौसला टुटेको हुन्छ तर पनि मुस्कुराउन छोड्दैनौ भने बुझ तिमीलाई तोड्न सक्ने अर्को कोही हुनेछैन ।

५. कसैले आलोचना गर्छ भने पनि आफ्नो लक्ष्यलाई नछोड किनकि जब तिमि सफल हुन्छौ तब उनीहरुको त्यो आलोचना प्रशंसामा बदलिने गर्दछ ।

६. छोटा छोटा कारणहरु पनि ठूलाठूला परिवर्तनका कारण हुन् ।

७. रोटि पनि अचम्मको चिज हो; गरिबले यसलाई कमाउनको लागि दौडने गर्दछन र धनी पचाउनको लागि दौडने गर्दछन ।

८. छोरीलाई कहिल्यै पनि नसम्झनु भार, उनि त हुन जीवनको आधार ।

९. राम्रो कुरा यो हो कि मरेका सम्बन्धहरुको निम्ति चिहानको आवश्यकता पर्दैन होइन भने यहाँ जमिनको अभाव हुने थियो ।

१०. समझदार मानिसको दिमाग चल्दछ, असमझदारीको वस् जिब्रो चल्दछ ।

११. तिमीलाई चाहने त् हाजर होलान तर तिमीलाई अनुभूत गर्ने वस् म मात्र छु ।

१२. राम्रा दिन पाउनको लागि पहिले खराब दिनहरुसँग लड्नु पर्दछ ।

१३. राती आरामको निद्रा आउनु पनि सजिलो कुरा होइन किनकि यसको लागि पूरा दिन इमान्दार हुनु पर्दछ ।

१४. जो आफ्नो पाइलामा विश्वास राख्न सक्छ उही नै गन्तव्यसम्म पुग्न सक्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!