१. केही कुरा अधुरो नै राम्रो हुदा रहेछन् पूरा भयो भने चाहाना नै काहा रहन्छ र।
२. माया गर तर अति होइन सिमित मात्र गर।
३. प्रेम नै स्वर्गकाे बाटाे हाे, मानवता त्यसकाे दाेस्राे नाम समस्त प्राणीहरुसंग प्रेम गर्नु नै सच्चा मानवता हो ।
४. जब जिन्दगीले तपाईलाई गिराइरहेको हुन्छ, पुन माथी फर्कने साहस गर्नुहोस् जब सबै आशा हराउदछ भने यसलाई पाउन साहस गर्नुहोस् ।
५. जिन्दगिमा केही कुरा चाहिए आफुले आफैलाइ माग्नु होस, तपाईं कहिले निरासा हुनु पर्दैन, कहिलै धोखा पाउनु पनि हुन्न ।
६. जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ।
७. २ दिनको जिन्दगी एक दिन तपाइको पक्षमा हुन्छ अर्को दिन तपाइको बिपक्षमा हुन्छ।
८. यदी सफलतम जीवन जिउनु छ भने हामीले असफलताको भय त्याग्नु पर्दछ ।
९. जसले आफ्नो आत्मालाई ढाट्छ, उसले संसारलाई ढाट्न रत्तीभर पनि डर मान्दैन ।
१०. रिस को उल्टो सरी पनि हुन्छ । कहिले कांही उल्टो बोल्दा नि फाइदा हुन्छ।
११. सफल बन्नका लागि होइन, बरू मूल्यवान बन्नका लागि संघर्ष गर ।
१२. हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
amar amar
amar amar