१. भरोसा गर्न छोडिदिए मैले अब बस एक्लोपनको नसामा डुब्ने गर्छु ।
२. मुहारको पछि नलाग्नुस अक्सर जिन्दगीमा धोका राम्रो कुराले नै दिन्छ ।
३. म बस यती नै चाहन्छु कि हिजोको दिन जस्तो भए नि भोलिको दिन नराम्रो नहोस ।
४. घन्टौ बोल्दा पनि नथाक्ने म आज तिमिसंग बोल्ने एक शब्द पनि छैन ।
५. जीवन् हिजो अनि आज छ भन्दैमा भोलि हुन्छ भन्ने निश्चित छैन ।
६. रिसाएर जित्ने भनेको त आमालाइ मात्र हो अरुको मन जित्न त मुस्कुराउनु पर्छ ।
७. जिन्दगी सधै एक्लै जिउन सिक्नुहोस ।
८. मायाको बदलामा मायाकै आश थियो लाखौंको भिडमा उ अलि खास थियो ।
९. कसम त खान सक्दिन तर मन्दिर पस्दा तिमिलाइ नै मागिरहेको हुन्छु ।
१०. मेरो मुहार मा खुसी ल्याउन सक्दैनौ भने आखामा आँसु ल्याउने हक पनि कसैलाइ छैन ।
११. सायाद संगतले कोहि परिवर्तन हुन्थ्यो भने काडा पनि फुल हुन्थ्यो ।
१२. प्रेम यस्तो महासाग्र हो जहाँ सजिलै पस्न सकिन्छ तर निस्कन कहिल्यै सकिँदैन ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
hi
yes right now
yes right now