प्रेरक लाइनहरु

मनछुने लाइनहरु [दशौ भाग]

१. कदर चरीत्रको हुन्छ नत्र भने शुर्यको किरणमा त छाँया पनि ठूलो देखिन्छ ।

२. दुनियामा जोगाउने भनेको तपाईंले आफुले आफैलाई मात्र हो नत्र भने जम्मैले तपाइलाई चिकेन फ्राइ गरेर खाने नै हो ।

३. यो कुराले महत्व राख्दैन कि तपाईं यो दुनियामा कसरी आउनुभयो, यो कुराले महत्व राख्दछ कि तपाईं यहाँ हुनुहुन्छ ।

४. जब परीवारको सदस्य अप्रीय लाग्न थाल्यो भने, र पराय आफ्नो लाग्न थाल्यो भने तब सम्झिहाल्नुस कि विनाश को समय आरम्भ आइसकेको छ ।

५. जब भरोसा मर्दछ तब धोकाले जन्म लिने गर्छ, त्यसैले भरोसालाई मर्न नदिनुस ।

६. खाली के भयो पकेट मेरो यार ! पैसाको साथ सम्बन्ध पनि सकियो ।

७. आज रोटीको पछाडी भाग्दा खेरी याद आइरहेको छ कि आमा रोटी खुवाउनको लागि मेरो पछाडी भाग्ने गर्नुहुन्थ्यो ।

८. खराब सोच सानो हुने मान्छेले नै गर्छन, उच्च सोच राख्ने मान्छेहरु ले त माफ गरीदिन्छन ।

९. मान्छे दुखी हुनुको पहिलो कारण यो पनि हो कि उसले जान्न त धेरै जान्दछ तर समझदारी कम राख्छ ।

१०. मेरो गल्तिहरु प्लिज मलाई नै भन्नुस अरुलाई होइन , किनकि सुध्रनु मलाइ नै पर्छ उनिहरुलाई होइन ।

११. आफ्नो मृत्युको अफवाह उडाएर त हेर, को को आउछन तिम्रो ठाउँ मा रुनलाइ त हेर ।

१२. यो घडीको बानी पनि अचम्मको छ हमेशा टिक टिक गर्छ तर न आफू टिक्छ न अरुलाई टिक्न दिन्छ ।

१३. दिलमा बस्न सिक्नुस घरमा त सबै बस्छन ।

१४. जिन्दगी त त्यस्तो प त जसको मृत्युले दुनिया अफसोस गरोस , नत्र भने जन्म त हर कसैको मर्नको लागि नै हुन्छ ।

१५. ल ! आउ तिम्रो खुट्टामा मलहम लगाइदिन्छु ए भाग्य ! केही चोट तिमिलाई पनि आएको होला मेरो सपनालाई ठोकर हानेर ।

१६. जिन्दगीमा कसैलाइ पनि बेकार नसम्झिनु किनकी बन्द घडीले पनि दिनमा दुई पटक सहि समय बताउछ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!