प्रेरक लाइनहरु

पन्ध्र मनछुने लाइनहरु [दोस्रो भाग]

१. दुनियाँमा सबैभन्दा बहुमुल्य समय हो वर्तमान किनकी यसलाई गुमाएर हामीले दोस्रोपटक हासिल गर्न सक्दैनौ ।

२. कसैको खोज मा न निस्कनुहोस मान्छेहरु हराएका हुदैनन बदलिएका हुन्छन ।

३. बिना रोएर त `प्याज´ पनि काटिदैन महोदय ! यो त जिन्दगी हो त्यतिकै कसरी कट्छ ।

४. यो मृत्यु पनि बडो गजब को चिज हो साथीहरु एकदिन मर्नको लागि पुरै जिन्दगीभर बाँच्नुपर्छ ।

५. यति त मेरो उमेर पनि भएको छैन जति मैले सबक सिकेको छु ।

६. पूरै समुंद्र को पानी ले पनि एउटा जहाज लाई डुबाउन सक्दैन, जब सम्म पानीलाई जहाज ले भित्र आउन दिदैन ।

७. अंदाज़ केही अलग छ मेरो सोच्ने, सबैलाई गन्तव्य को शौक छ र मलाई बाटोको ।

८. यो दुनिया यसकारण ले खराब छैन कि यहाँ खराब मान्छेहरु धेरै छन, बल्की यसकारण ले खराब छ कि यहाँ राम्रा मान्छेहरु चुप छन ।

९. राम्रो सोच ले मान्छेलाई हमेशा  राम्रोबाटो देखाउछ ।

१०. जब आफुलाई चोट लाग्छ अरुको दर्द अनि मात्र महसुस हुन्छ ।

११. भगवान तिमी पनि कमाल गर्छौ, आँखा ब्ल्याक एन्ड व्हाइट दिन्छौ र सपनाहरु रङ्गिन देखाउछौ ।

१२. भुल्ने कुराहरु `याद´ छ, त्यसैले त जिन्दगीमा `विवाद´ छ ।

१४. सक्नुहुन्छ भने जीवनका ति बिर्सन लायक यादहरुलाई Delete गर्नुस, सम्बन्धलाई होइन ।

१५. यदि अन्डा बाहिरको बलले फुट्यो भने, जीवन को समाप्त हुन्छ, तर यदि भित्रको बलले फुट्यो भने सुनौलो जीवनको सुरुवात हुन्छ तेसैले महान कुरा र सफलता सधै भित्र बाट सुरु हुन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!