प्रेरक लाइनहरु

हरेक प्रेमी-प्रेमिकाले पढ्नुपर्ने बाह्र मनछुने लाइनहरु

१. जब प्रेम एकतर्फी हुन्छ भने तब दर्द चौतर्फी हुने गर्छ ।

२. हरेक रोगको औषधि भेटिन्थ्यो बजारमा, प्रेमको नाम के लिए सबै औषधालय बन्द भइदियो ।

३. नगर ए ! दिल कसैलाई यति धेरै प्रेम, जो मान्छे कुरा सम्म गर्न चाहदैन त्यसले प्रेम के गर्छ ।

४. गल्तिहरु पनि प्रेमको जस्तै हुन्छ गर्नुपर्दैन भइदिन्छ ।

५. कसैले धुलो के फ्याक्यो आँखामा पहिले भन्दा राम्रो देख्न थाले ।

६. कहिल्यै नभन कि मेरो दिन खराब छ , काडाहरुको बिचमा घेरिएको गुलाब छ ।

७. बनिसकेको छ तमाशा मेरो अब त बस् हेर्नलाइ आउ ।

८. वर्षौ अगाडि अलविदा भनेर गएकी थिइन, हिजो फेरि भेटिइन बजारमा अनि देखे उनको गाडी ठूलो थियो र मेरो दाढी ।

९. चार दिनको मित्रता र चार दिनको दुश्मनी मेरो कुण्डलीमा छैन, आउनुछ भने अन्तिम साससम्म आउ, जानू छ भने अन्तिम सास सम्म जाउ ।

१०. केहि सम्बन्धहरुको `नाम´ हुदैन र केही सम्बन्धहरु नाम मात्रको हुन्छ ।

११. सानो-सानो कुराहरु दिलमा राख्दा ठुला ठुला सम्बन्धहरु कमजोर भइदिन्छ ।

१२. कसैले सोध्यो ‘उसले याद गर्दैन भने तिमिलाई तिमिले किन उसलाई याद गर्छौ ? मैले मुस्कुराएर भने ‘सम्बन्ध निभाउनेहरु टक्कर गर्दैनन ।’

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !