प्रेरक लाइनहरु

आमा ! (आमा सम्बन्धि मनछुने लाइनहरु; एकपटक अवश्य पढ्नुहोला)

मान्छेको शरीरले केवल 45del युनिट सम्म मात्र दर्द सहन सक्छ, तर सन्तानलाई जन्म दिने समयमा एउटी आमालाई 57del युनिटसम्मको दर्द हुन्छ । यो बीस हड्डीहरु एकैसाथ टुट्नु बराबर हो । जसले तपाइको लागि यति “दर्द” सहेको छ, उनको दिल मा कहिल्यै “दर्द” नदिनु ।

ईश्वर पनि अवस्य आमा जस्तै देखिनुहुन्छ होला ।

आमा को लागि के लेख्नु, आमाले आफै मलाई लेखेकी छिन ।

आमा र क्षमा दुबै एउटै हो किनकी माफ गर्नमा दुवै राम्रा छन ।

कुनै यस्तो काम गर्नुस कि तपाइको आमा- बुवाले आफ्नो प्रार्थना मा भनुन कि – हे ! प्रभु मलाई हरेक जन्ममा यस्तै संतान दिनु ।

मलाई मेरी आमाले एउटै कुरा सिकाएकी छिन, छोरा ! कसैले हातबाट खोसेर लानसक्छ तर नसिबबाट होइन ।

हरेक मान्छेले आफुले चाहेको चिजलाई मन पराउछन, श्रीमतिलाई माया गर्दछ तर आमालाई पुज्दछ । आमा ! म पनि तिमी जस्तै राम्रो र सच्चा बन्नेछु ! म वादा गर्छु ।

आमा जब तिम्रो आशीर्वाद ले काम गर्छ, तब बाटोको मुश्किकहरु ले नै सलाम गर्छ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !