प्रेरक लाइनहरु

यी लाइनहरुले छुनसक्छ तपाइको मन [सातौ खण्ड]

१. सास को साथ एक्लै हिडिरहेको थिए, सास जब गयो तब सबै साथ मा गइरहेका थिए ।

२. जो मान्छे आफ्नी आमा को हुदैन उ कसैको हुदैन ।

३. जिन्दगी को सबै इच्छाहरु पूरा भयो बाँच्नुमा के मजा ? जिउन को लागि एउटा सुन्दर कारण पनि त चाहिन्छ ।

४. जसले मलाई Block गर्छ उसले म माथी दया गर्दछ किनकी उसले मलाई झुठो आशा देखाउदैन ।

५. प्रफेक्ट जोडीहरु केवल जुत्ता र चप्पल को हुन्छ बाकी सब मनको भ्रम हो ।

६. तपाईं जति राम्रो बन्नुहुन्छ तपाइको पाला त्यति नै घटिया मान्छेसित पर्छ ।

७. राम्रो विचारहरुको असर आजभोली यसकारण ले पनि पर्दैन किनकी लेख्नेहरु र पढ्नेहरु दुवैले यो सोच्दछन कि यो अरुको लागि हो ।

८. म खुशिहरु उधारो दिने कारोबार गर्छु , कसैले पनि समय मा फर्काउदैन त्यसैले घाटामा छु ।

९. मान्छे तब खराब बन्न बाध्य हुन्छ जब मान्छेहरुले त्यसको राम्रोपन को फाइदा उठाउन थाल्छ ।

१०. एउटा मेडल आमालाई पनि मिल्नुपर्छ उनको जीवन मा एउटा पनि छुट्टी हुदैन ।

११. कलह र झै-झगडाबाट मुक्त पाउन को लागि मौन भन्दा ठूलो कुनै अस्त्र छैन ।

१२. बिहे उहिसित गर्नुपर्छ जोसित कर्तुत मिल्छ कुन्डली होइन ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!