१:– ” साथीहरुलाई हमेशा दिल मा राख्नुस र दुश्मनहरुलाई हमेशा नजर मा ”
२:–” बढी बोल्ने मुख र लामो धागो हमेशा उल्झिरहन्छ ”
३:– यदि ” प्रसन्न ” रहन्छौ भने हमेशा ” सम्पन्न ” हुन्छौ
४:– ” जो बिना पखेटाले उड्ने प्रयास गर्छ , उ हिड्ने योग्य पनि हुदैन ”
५:– ” आफू खानु तन को सुख हो अरुलाई खुवाउनु मन को सुख हो ”
६:- ” वेद ” पढ्नु धेरै सरल छ तर कसैको ” वेदना ” पढ्नु धेरै मुश्किल हुन्छ ”
७:- ” केही मान्छेहरु ईतिहास रच्न सक्दैन त्यसैले षड्यन्त्र रच्छन ”
८:- ” जिम्मेवारी को बोझ जब काँधमा पर्ने गर्छ नि तब अक्सर बचपन को याद दिलाइदिन्छ ”
९:- ” यति भोको छु कि सर ! धोका पनि खाइदिने गरेको छु ”
१०:- ” जसले मलाइ बुझ्न सकेन उसलाई हक छ कि मलाइ `खराब´ नै सम्झियोस ”
११:-” अँध्यारो बाट नडराउनुस , ताराहरु अँध्यारो मा नै चम्किन्छन ”
१२:- ” रिस एकदमै चतुर हुन्छ हमेशा कमजोर माथी नै निस्किन्छ ”
१३:- ” भरोसा र आशीर्वाद ” नजर आउदैन तर असम्भव लाई पनि सम्भव बनाइदिन्छ ”
१४:- ” आजभोली को प्रेम व्यवसाय भन्दा कम छैन जोसित फाइदा र मुनाफा हुन्छ उसैसित मात्र तालमेल राख्दछ ”
१५:- ” गल्तिले सम्बन्ध अहिले सम्म टुटेको छैन , टुटेको छ भने केवल गलत बुझाइ ले “


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !