विविध सफलताको लागि

मैले बुझेका सात कुराहरू – यात्री केशर

– मैले बुझे की, एउटा झुँटले सयौ सत्यहरूलाई बार्बाद पार्न सक्दोरहेछ ।

– मैले बुझे की, झुठा मित्रहरू बनाउनु एक्लै हुनु नै धेरै जाती रहेछ ।

– मैले बुझे की, उपयुक्त समयको प्रतिक्षा गर्नु नै गलत रहेछ, हामीलेत प्रत्येक समयको उपयोग गरी त्यसलाई उपयुक्त बनाउनुपर्ने रहेछ ।

– मैले बुझे की, धनी हुनुको अर्थ कमाएर थुपार्नु होइन बरू कमाएर अरूलाई दिन सक्नु रहेछ ।

– मैले बुझे की, बारम्बार लड्नु असफलता रहनेछ, बल्की त्यसैलाई आफ्नो भाग्य सम्झी पुनः उठ्ने प्रयत्न नगर्नु असफलता रहेछ ।

– मैले बुझे की, अँध्यारो रात नभोगेसम्म कुनै विगान सुनौलौ लाग्दोरहेनछ ।

– अनी मैले यो पनि बुझे कि औसत जिन्दगी बाँच्नु भन्दा महान लक्ष्य लिएर मर्नुमा महानता रहेछ ।

प्रतिक्रियाहरु

Leave a Reply to केहि प्रेरणात्मक एवम यथार्थ भनाइहरु – THE SUCCESS NEWS Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!