प्रेरक लाइनहरु

जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ – प्रेरक लाइनहरु

१. केही कुरा अधुरो नै राम्रो हुदा रहेछन् पूरा भयो भने चाहाना नै काहा रहन्छ र।

२. माया गर तर अति होइन सिमित मात्र गर।

३. प्रेम नै स्वर्गकाे बाटाे हाे, मानवता त्यसकाे दाेस्राे नाम समस्त प्राणीहरुसंग प्रेम गर्नु नै सच्चा मानवता हो ।

४. जब जिन्दगीले तपाईलाई गिराइरहेको हुन्छ, पुन माथी फर्कने साहस गर्नुहोस् जब सबै आशा हराउदछ भने यसलाई पाउन साहस गर्नुहोस् ।

५. जिन्दगिमा केही कुरा चाहिए आफुले आफैलाइ माग्नु होस, तपाईं कहिले निरासा हुनु पर्दैन, कहिलै धोखा पाउनु पनि हुन्न ।

६. जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ।

७. २ दिनको जिन्दगी एक दिन तपाइको पक्षमा हुन्छ अर्को दिन तपाइको बिपक्षमा हुन्छ।

८. यदी सफलतम जीवन जिउनु छ भने हामीले असफलताको भय त्याग्नु पर्दछ ।

९. जसले आफ्नो आत्मालाई ढाट्छ, उसले संसारलाई ढाट्न रत्तीभर पनि डर मान्दैन ।

१०. रिस को उल्टो सरी पनि हुन्छ । कहिले कांही उल्टो बोल्दा नि फाइदा हुन्छ।

११. सफल बन्नका लागि होइन, बरू मूल्यवान बन्नका लागि संघर्ष गर ।

१२. हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

प्रतिक्रियाहरु

Leave a Reply to Amar Singh Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!