विविध

केहि संग्रहित प्रेरक सामग्रीहरु

के तपाईलाई थाहा छ ?

– इलियड र ओडेसीका लेखक होमर अन्धा थिए । – दार्शनिक प्लेटो कुम्ले थिए । – कवि लर्ड वाइरन लङ्गडो थिए । – चिमको आविस्कारक थोमस एडिसन बहिरा थिए । – फुटबलर जिम ब्राउन पनि लङ्गडो थिए ।

उनीहरू शारीरिक दुर्बलताका बाबजुद जे बन्न सके त्यो उनीहरूको उच्छा शक्तिको कारणले बन्न सके । याद राख्नुहोस्, तपाईमा प्रबल इच्छा छ भने कमजोरीरूपी शैतानहरू आफै भाग्नेछन् ।

सानो शुन्दर हुन्छ !

– एउटा ताराले जहाजलाई दिशा दिन सक्दछ । – एउटा शब्दले लक्ष्यलाई आकार दिन सक्छ । – एउटा मुस्कानले मित्रताको सुरूवात गर्न सक्दछ । – एउटा भोटले राष्ट्र बदलिन सक्छ । – एउटा मैनबत्तीले अँध्यारो भगाउन सक्दछ । – एउटा हाँसोले पिडा भगाउन सक्छ । – एउटा पाइलोले यात्रा सुरूवात गर्दछ । – एउटा शब्दद्वारा प्रार्थना सुरूवात हुन्छ । – एउटा आशाले हृदयलाई सान्त्वना दिन सक्छ । – एउटा पंक्तिले कविताको दोश्रो पंक्ति कोर्न सद्दत गर्दछ । – एउटा व्यक्तिले तिम्रो जीवन शुन्दर बनाउन सक्दछ । – एउटा कारण जीवन जिउनुको आधार बन्न सक्छ । – एउटा जीवनले विश्व परिवर्तन गर्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply to Srijana KC Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!