प्रेरक लाइनहरु

उत्कृष्ट मनछुने लाइनहरु शृंखला-१९

१. जसले सहि बाटो देखाउदैन त्यो मित्रता सत्रुता भन्दा बढी खतरनाक हुन्छ!

२. मन सफा भए जहाँ पनि मन्दिरनै लाग्छ होईन भने जतिनै ठुला र भब्य मन्दिरनै गए पनि कुनै अर्थ हुँदैन!

३. जसलाई जति अवश्यकता छ त्यति मात्र उपलब्ध हुनुहोस् स्मरण रहोस्,औषधि पनि धेरै खायो भने बिषको काम अवश्य पनि गर्नेछ!

४. शक्ती र समयको घमण्ड नगरौ, पसल त्यसको पनि लुटीन्छ, जो दिनभर हजारौं ताला बेचेर बस्छ!

५. रूख जतिनै माथि गए पनी र हाँगाहरु जति फैलिए पनि जरा त आखिर जमिन्मै हुन्छ्, मान्छे जतिसुकै ठुलो किन नहोस् कुरा उसको व्यबहारकै हुन्छ!

६. भाग्यमा होइन कर्ममा बिश्वास गरौं, सधै कडा मेहनत गरौं एक दिन अवश्य सफलताको शिखर चुम्न सकिन्छ!

७. मानिसको व्यवहारनै उसको परिचय हो!

८. साथ होस् त जिन्दगी भरको केही पलको साथ त मरेपछी लास उठाउनेले पनि दिन्छ्!

९. इमान्दारिता त्यो हैन जुन अरुले देख्ने गरि गरिन्छ,इमान्दारिता त्यो हो जुन अरुले नदेख्ने गरि गरिन्छ!

१०. गल्ती गर्ने आफैँमा गलत होइन ,तर गल्ती नस्वीकार्ने मान्छे पक्कै गलत हो!

११. तिमीलाइ जति धेरै ठक्कर लाग्छ उति धेरै हिड्ने गर,ठक्कर खादै उचाइमा पुगेको मान्छेलाई कहिल्यै कसैले तल झार्न सक्दैन बिश्वास गर!

१२. सपना देख्नलाई राती सुतेर मात्रै हुदैन, पूरा गर्न बिहान उठ्नु पनि जरुरी हुन्छ गुरु!

प्रतिक्रिया

Leave a Reply to Dilu Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!