१. हरेक बिहान मुसुक्क हास्नुकोस दिन सुटुक्क बित्छ ।
२. खुसी र शितको थोपा उस्तै हुन केही पल रहन नपाउदा बिलाएर जान्छ ।
३. भुल्नेलाइ भुल्न दिनुपर्छ प्रगती गर्नुस सम्झिनेको ताती लाग्छ ।
४. पढेको मान्छे भन्दा जिन्दगीमा लडेको मान्छेले धेरै बुझेको हुन्छ ।
५. मनमा प्रेम बोकेर आउ सम्बन्ध निभाउने जिम्मा मेरो भयो ।
६. नजरमा इज्जत बोकेर आउ सम्बन्ध निभाउने जिम्मा मेरो भयो ।
७. दुख नहुने मान्छेहरु त शायद मसानघाटमा मात्रै भेटिन्छ्न होला ।
८. बोलिमा अर्थ बोकेर आउ सम्बन्ध निभाउने जिम्मा मेरो भयो ।
९. वर्षा रोकिएपछी जसरी छाता बोझ हुन्छ त्यसरी नै काम सकिएपछि त्यहा नाता बोझ हुन्छ ।
१०. कहिलेकाही मुहारमा देखिने खुशी पनि झुटो हुनसक्छ त्यसैले मान्छेलाइ बुझेर मुल्यांकन गर्न सिक्नुहोस ।
११. जीवनको हरेक पल रमाएर जिउनुहोस फर्कीएर यादहरु आउछन समय हैन ।
१२. चोट सहेर अघि बढेर केही गरेर देखाउन मन मलाइ ।
यसरी नै हाम्रो जीवन चलिरा छ।
hasera jiunu siknus
hasera jiunu siknus