यथार्थ लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन अठहत्तर

१. आज धेरै रोए म जब पुरानो तस्बिरमा आफैलाइ खुशी देखे ।

२. धेरै सुन्दर पल थियो तर के गर्नु त्यो बितेका दिन्हरु थिए ।

३. जीवनमा पैसा हैन व्यवहार कमाउनुस किनकि शम्शान घाटमा चार करोड हैन चार जना छोड्न आउँछ ।

४. रोइ रहेको आँखा कहिले झुठो बोल्दैन किनकि आँसु तब आउँछ जब कोहि पीडा दिन्छ ।

५. बढेको पेट र घमण्डले मान्छे लाई सधै असहज बनाउने गर्छ ।

६. फलेको रुख र सफल व्यक्ति एकै हो ढुङ्गा र दुश्मन त मिल्छ मिल्छ ।

७. चुपचाप छु त पत्थर नसम्झ मलाई असर दिलमा परेको छ कोही आफ्नैको कारणले ।

८. जिन्दगी एक खेल हो तपाई मै निर्भर हुन्छ खेलाडी बन्ने कि खेलौना ।

९. कुरा हैन काम ज्यादा गर्नुस् किनकि मान्छेलाई सुनाई कम ज्यादा देखाई दिन्छ ।

१०. समस्या त धेरै छ जीवनमा केही हासेर बोलिदिनुस केही हासेर टारिदिनुस ।

११. जति कठोर तपाईंको संघर्ष हुन्छ, सफलता नि त्यतिनै सुन्दर हुनेछ ।

१२. सपना देख्नु ठूलो कुरा होइन त्यसलाइ पूरा गर्ने जित हुनु चै ठूलो कुरा हो ।

प्रतिक्रियाहरु

Leave a Reply to कमल विश्वकर्मा Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!