यथार्थ लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन एकासी

१. जो मानिस आफ्नो जिन्दगीमा आफूभन्दा धेरै अरुको ख्याल गर्छ अक्सर उसको ख्याल गर्नेवाला कोहि हुदैन ।

२. झुठो नबोल, झुठो बोलेर जे चिज जितिन्छ त्यो क्षणिक हुन्छ ।

३. कोहि कोरोनाले मर्ने भए कोहि भोकले जो बाच्छ उ रिनले मर्ने भए ।

४. आफै धोका दिएर अरुलाइ धोकेवाज भन्ने धेरैछन यो दुनियाँमा ।

५. आफ्नो चोटको शरीरलाई आफै मलम लगाउ जबसम्म सास चल्छ साहारा कसैले दिदैन ।

६. गोजीमा पैसा नभएको पुरुष लाई दुनियाँको सबै महिलाले हेप्छ्न ।

७. हरेक रात निदाउनु भन्दा पहिले सबैलाइ माफ गरिदिनुहोस र हलुका मन लिएर निदाउनुहोस ।

८. समय चाहे जतिनै वदलियोस तर आमाको माया कहिल्यै वदलिदैन ।

९. जति उमेर बढदै गयो त्यति नै धेरै महसुस भयो कि संसारमा आमा भन्दा असल मित्र अरु हुदैन रैछ।

१०. यादहरु याद नै रहुन आदत नबनुन बहुत खतरनाक हुन्छन ।

११. जिन्दगीमा सबैभन्दा पीडा दिल टुटेर भन्दा विश्वास टुटेर हुन्छ ।

१२. दुनियाँलाई हसाउने चक्करमा खै आफ्नो खुशी कहाँ हराएछ ।

प्रतिक्रियाहरु

Leave a Reply to Sunita Basnet Cancel reply