प्रेमिल लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन अठसठ्ठी

१. अरुलाइ हसाउन बानी परेको म रुनुपरे हस्दाहास्दै रुन्छु ।

२. यस्तै छ जिन्दगी रोए आँखा दुख्छ नरोए मन ।

३. चाहिदैन मलाइ अरु कोहि बस तिम्रो साथ भए पुग्छ ।

४. माया त यहि पो रहेछ हराएरै भेटिदो रहेछ खुसी ।

५. सपना जस्तै हुन्छन कोहि मानिस आखामा रहन्छनतर जिन्दगीमा होईन ।

६. मलाइ रिस उठाउन केही गर्नु पदैन बस लाइक पठाइदिए पुग्छ ।

७. कमजोर त हरेक कोहिमा हुन सक्छ बस कमजोर पो हुन भएन त ।

८. सृगार गर्ने समय कहाँ छ र आमासंग तैपनि उनी सबभन्दा सुन्दर छिन ।

९. उपिया र रुपियाँ उस्तै हुने रहेछ उपिया समाउन गाह्रो रुपियाँ कमाउन गाह्रो ।

१०. हास्ने बाहाना छैन रुने चहाना छैन ।

११. नियत सच्चा अनि मिहिनेत अच्छा होस ।

१२. हेर्दा सोझो लाग्ने मान्छेहरू व्यवहार चाहिँ उल्टो हुदोरहेछ ।

प्रतिक्रिया

Leave a Reply to Shishir magar Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!